मंगलवार, असार ०५ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ २८ गते ०५:०५

सुुमन शर्माले माछापुच्छ्रे  बैंकमा प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हालेका छन् । २१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एसविआई बैंकबाट बैंकिङ्ग सुरु गरेका थिए ।
 
शर्मा एनएमबि बैंक र माछापुुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । माछापुच्छ्रे बैंकमा यसअघि शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए उनले ।
 
बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् ।
 
नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर शर्माले भौतिकशास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् ।  शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक लगायतका थुप्रै पदकबाट सम्मानित भएका छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
626.   चितवनमा लक्की ज्वेलर्शको उदघाटन
627.   राष्ट्र बैंकमा १४ कार्यकारी निर्देशकको सरूवा,
628.   शर्माको लगानीमा नारायणगढमा खुल्दै लक्की ज्वेलर्स
629.   कैलास विकास बैंकलाई उत्कृष्ठ वित्तीय प्रतिवेदन पुरस्कार
630.   प्रभु बैंकको बिशेष साधारण सभा सम्पन्न
631.   राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थाको पुँजी चारगुणा बढाउने निर्णय
632.   मेगा बैंक छैटौँ बर्षमा
633.   क्रेडिट लाइफ इन्सुरेन्सका लागि प्रभु र प्राइमलाइफबीच सम्झौता
634.   बेष्ट रेमिट र सनराइज बैंक लिमिटेडबीच रेमिट्यान्स सम्झौता
635.   आगामी आर्थिक बर्षको बजेट सार्वजनिक, कर्मचारीको तलब बढेन
636.   रिलायबल र एस डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
637.   आइएमई र ग्लोबल आइएमई बैंकको संयुक्त छात्रबृति योजना
638.   आईएमई को–अपरेटिभद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न
639.   महासंघको अध्यक्षमा मुरारका निर्विरोध
640.   इ–नेटको ‘अनलाइन पेमेण्ट’ लोकप्रिय बन्दै
641.   वैदेशिक रोजगार बचतपत्रको विक्रि खुल्ला
642.   मेगा बैंकको ब्रान्ड एम्बेसडरमा सुरजसिंह ठकुरी
643.   सरसफाइ तथा भग्नावशेष हटाउँदै आईएमईको १५औं वार्षिकोत्सव मनाइयो
644.   हुण्डी कारोबारका विरुद्ध राष्ट्र बैंक सक्रिय
645.   इजी लिंक रेमिट्यान्स र लुम्बिनी बैंकबीच रेमिट्यान्स सम्झौता
646.   सिद्धार्थ बैंकद्वारा एक करोड एक लाख सहयोग
647.   प्रभू बैंकले ल्यायो दुर्इ नयाँ मुद्दति खाता
648.   भूकम्प पीडितलाई यती बैंकको सहयोग
649.   पेट्रोलियम पर्दाथमा मूल्यवृद्धि
650.   इजी लिंक र एनआइसी एसिया बैंकबीच रेमिट्यान्स सम्झौता
Results 886: You are at page 26 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media