शनिवार, असार ०९ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ २८ गते ०१:०९

गुण्डा नाइके अशोक लामामाथि प्रहरीले काठमाडौंको युएन पार्कमा गोली प्रहार गरेको छ । महानगरीय अपराध महाशाखाबाट रेगुलर सर्च अप्रेशनमा खटिएको प्रहरी टोलीमाथी आक्रमण प्रयास गरेपछि लामामाथि गोली प्रहार गरिएको अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले बताए । 
 
सातदोबाटोलाई आधार मानेर गुण्डागर्दी गर्दै आएका लामाको साथबाट एक थान पेस्तोले र दुई राउण्ड गोली प्रहरीले बरामद गरेको छ । उनको दायाँ खुट्टाको माथिल्लो भागमा एक राउण्ड गोली लागेको एसएसपी सिंहले बताएका छन् ।

उनलाई प्रहरीले उपचारका लागि वीर अस्पताल पुर्याएको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
51.   सार्वजनिक विदा कटौती: १०४ को साटो अब ८९ दिन मात्र
52.   डीभी चिठ्ठामा ३६ हजार नेपालीले पाए अमेरिकाको आप्रवासी भिसा
53.   थपिए कूटनीतिक (रातो) पासपोर्ट पाउनेहरु
54.   नेटवर्किङ व्यवसायको नाममा ठग्ने विदेशी गिरोह सक्रिय
55.   आज रामनवमी र चैते दशैें
56.   मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद
57.   रोबोर्ट सोफिया बुधबार नेपाल आउने
58.   मानव अधिकारकर्मी प्याकुरेल सगरमाथा चढ्दै
59.   यती र तारा एयरले सगरमाथा क्षेत्र सरसफाइका लागि एक सय टन फोहोर एयरलिफ्ट गर्ने
60.   आज १४ जना मन्त्री थपीदै, श्रम तथा रोजगार मन्त्रीमा गोकर्ण विष्ट
61.   थपिए तीन मन्त्रालय, अब मन्त्रालयको संख्या २१ पुग्यो
62.   फिनल्यान्ड विश्वकै खुसी मुलुक, नेपाल १०१ औं स्थानमा
63.   तातोपानी नाका खुलाउन चीन सकारात्मक
64.   अध्यागमन सुरक्षामा नेपाललाई सहयोग गर्न अमेरिका इच्छुक
65.   बीस वर्ष पुराना सवारीसाधन चलाउन आजदेखि निषेध
66.   आज राष्ट्रपति निर्वाचन : भण्डारी र राईबीच प्रतिस्पर्धा
67.   त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बङ्लाको विमान दुर्घटना, २२ नेपालसहित ४९ जनाको मृत्यु
68.   ९० वर्षमाथिका भूपू सैनिकलाई मासिक भत्ता
69.   प्रतिनिधि र राष्ट्रिय सभा सदस्यले लिए सपथ
70.   मन्त्रीमण्डल विस्तार, चार मन्त्रीले लिए सपथ, अर्थमा खतिवडा
71.   नेपाल स्काउट भक्तपुरको तेश्रो एड्भेन्चर जंगल ट्रेल सम्पन्न
72.   मानव बेचबिखन बिरुद्ध ‘मेची–महाकाली’ अभियान शुरु
73.   भृकुटीमण्डपमा शुरु भयो : १० दिने प्रथम बृहत जुत्ताचप्पल प्रदर्शनी
74.   लिङ्गका आधारमा भिसामा विभेद नगर्न सर्वोच्चको आदेश
75.   आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
Results 725: You are at page 3 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media