मंगलवार, असार ०५ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ २८ गते ०१:०९

गुण्डा नाइके अशोक लामामाथि प्रहरीले काठमाडौंको युएन पार्कमा गोली प्रहार गरेको छ । महानगरीय अपराध महाशाखाबाट रेगुलर सर्च अप्रेशनमा खटिएको प्रहरी टोलीमाथी आक्रमण प्रयास गरेपछि लामामाथि गोली प्रहार गरिएको अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले बताए । 
 
सातदोबाटोलाई आधार मानेर गुण्डागर्दी गर्दै आएका लामाको साथबाट एक थान पेस्तोले र दुई राउण्ड गोली प्रहरीले बरामद गरेको छ । उनको दायाँ खुट्टाको माथिल्लो भागमा एक राउण्ड गोली लागेको एसएसपी सिंहले बताएका छन् ।

उनलाई प्रहरीले उपचारका लागि वीर अस्पताल पुर्याएको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
701.   आज बकर इद मनाईंदै
702.   आज दशैं हर्षोल्लासका साथ मनाइँदै
703.   दशैं–आज महानवमी
704.   युएईका युवराज राजधानीमा
705.   दशैं– आज महाअष्टमी
706.   दशैं– आज फूलपाती
707.   हिमाल रेमिटद्धारा विदेशबाट फर्किएका ग्राहकलाई निःशुल्क दसैं बस यात्रा
708.   संघ अध्यक्षमा वाग्ले
709.   कोरिया जानका लिइने भाषा परीक्षा आज र भोलि
710.   राजदूत डा. शर्मालाई तत्काल बर्खास्त नगर्न सवोच्चको आदेश
711.   कतारमा नेपालीको शोषण भएको छैन : दूतावास
712.   यूएईले रेमिट्यान्समा कर लगाउने
713.   खुल्यो इडिभी चिठ्ठा
714.   अष्ट्रेलियामा नेपाली व्यवसायी संगठित
715.   नेपालीले जिते १ लाख रियाल
716.   विदेशमा नेपाली महिलाहरु डरलाग्दो यौन हिंसामा
717.   मलेसियामा नेपालीको विचल्ली, दूतावास कमाउ धन्दामा
718.   बैदेशिक रोजगार व्यवसायीको आन्दोलन बिहीवार पनि विभाग ठप्प पार्ने
719.   शैक्षिक शुल्क अव आईएमईवाट नै,बार्षिक १० लाखका दरले छात्रवृत्ति
720.   बैदेशिक रोजगार विभाग ठप्प
721.   दशैका लागि बसको टिकट बुकिङ खुल्ला
722.   मलेसियामा गैरकानुनी नेपाली पक्राउ
723.   वैदेशिक रोजगार व्यवसायीले बिर्सिए भदौ १६
724.   वेस्टीनेटसँगको सम्झौता व्यवसायीकै हीतमा:महासंघ
Results 724: You are at page 29 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29

Powered By : Unitech Media