आइतवार, असार १० गते, २०७५
मंगलवार, २०७५ जेष्ठ २८ गते ०१:०९

गुण्डा नाइके अशोक लामामाथि प्रहरीले काठमाडौंको युएन पार्कमा गोली प्रहार गरेको छ । महानगरीय अपराध महाशाखाबाट रेगुलर सर्च अप्रेशनमा खटिएको प्रहरी टोलीमाथी आक्रमण प्रयास गरेपछि लामामाथि गोली प्रहार गरिएको अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले बताए । 
 
सातदोबाटोलाई आधार मानेर गुण्डागर्दी गर्दै आएका लामाको साथबाट एक थान पेस्तोले र दुई राउण्ड गोली प्रहरीले बरामद गरेको छ । उनको दायाँ खुट्टाको माथिल्लो भागमा एक राउण्ड गोली लागेको एसएसपी सिंहले बताएका छन् ।

उनलाई प्रहरीले उपचारका लागि वीर अस्पताल पुर्याएको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
551.   वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बाटाजुको निधन
552.   वैदेशिक रोजगारीमा ठगिएपछि हत्याको योजना बनाउने समुह पक्राउ
553.   निगमको दोश्रो जहाज आउँदै
554.   वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा पोखरेलको उम्मेदवारी घोषणा
555.   २२ मुलुकमा श्रम सहचारी प्रस्ताव
556.   कतारमा नेपाली कामदारको सुरक्षामा ध्यान दिन आग्रह
557.   बहराइनका श्रम बजार नियमन प्रमुख नेपालमा
558.   नीजि क्षेत्रलाई भिषाको काम गर्न नदिन श्रम समितिको निर्देशन
559.   ठग दम्पतिलाई पीडितले बुझाए विभागमा
560.   कोरियाले यस वर्ष बढायो कोटा
561.   कोरियन भाषा परीक्षा जेठमा
562.   बन्दिपुरमा ३ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
563.   बन्दिपुरमा ३ दिने निशुल्क स्वास्थ्य शिविरको उदघाटन
564.   वैदेशिक रोजगारमा हुनेको बेलैमा एमआरपी बनाइसक्न गाह्रो
565.   विवादका बीच सभासदहरु विदेश उडदै
566.   एनआरएनले संचालन गरेका व्यवसायमा महिला सशक्तिकरण बनाइने
567.   आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
568.   विमान हट्यो, अन्तर्राष्ट्रिय उडान आजै हुने
569.   विमान हट्यो, अन्तर्राष्ट्रिय उडान आजै हुने
570.   विमानस्थल शनिबार विहान १० बजेबाट मात्र खुल्ने
571.   अन्तर्राष्ट्रिय उडान तथा अवतरण भोलि दिउँसोसम्म बन्द हुने
572.   ‘एग्रिटेक इजरायल २०१५’ हुदै
573.   वैरो संघको साधारणसभा स्थगित गर्न सिडियोको आदेश
574.   टर्की घुम्न जाने होइन ???
575.   विदेशमा अनुभव लिएका नेपाली विज्ञले स्थापना गरे संस्था
Results 726: You are at page 23 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media