शनिवार, असार ०९ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ २८ गते ०१:०९

गुण्डा नाइके अशोक लामामाथि प्रहरीले काठमाडौंको युएन पार्कमा गोली प्रहार गरेको छ । महानगरीय अपराध महाशाखाबाट रेगुलर सर्च अप्रेशनमा खटिएको प्रहरी टोलीमाथी आक्रमण प्रयास गरेपछि लामामाथि गोली प्रहार गरिएको अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले बताए । 
 
सातदोबाटोलाई आधार मानेर गुण्डागर्दी गर्दै आएका लामाको साथबाट एक थान पेस्तोले र दुई राउण्ड गोली प्रहरीले बरामद गरेको छ । उनको दायाँ खुट्टाको माथिल्लो भागमा एक राउण्ड गोली लागेको एसएसपी सिंहले बताएका छन् ।

उनलाई प्रहरीले उपचारका लागि वीर अस्पताल पुर्याएको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
426.   कुलेश्वर पोलिक्लिनिकद्वारा निःशुल्क थाइराइड परीक्षण
427.   राहदानी अब एक दिनमै बन्ने
428.   विदेशी नागरिक आन्दोलनमा सरिक भए कारवाही
429.   अमेरिका भिषाका लागि बैंक स्टेटमेण्ट र लालपूर्जा नचाहिने
430.   संखुवासभाली सांसद खड्काले एनसेलको सिम नचलाउने
431.   काठमाडौंमा युएईले संचालनमा ल्यायो दूतावास
432.   नक्क्ली कागजातमा महिला कामदार उडाउँदै विभागका कर्मचारी
433.   रोटरी क्लव अफ राजधानीद्धारा कमला – कृष्ण छात्रवृत्ति प्रदान ।
434.   २०७३/७४ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने
435.   पत्रकारको न्यूनतम तलब अब १९ हजार पाँच सय
436.   दजाकोट अग्नि पिडितलाई लग्जम्बर्गमा सहयोग संकलन
437.   अमेरिकी डिभीको नतिजा आज
438.   ‘दुरगामी असर गर्छ भने फ्री भिसा फ्री टिकट पुनर्विचार गर’
439.   नेपाली कामदारको उद्धारका लागि आपतकालीन राहत कोषको व्यवस्था गर्न सरकारलाई निर्देशन
440.   ‘एक्सलेन्ट इन सर्भिस’ अवार्ड प्याकुरेललाई प्रदान
441.   २१ मुलुकका लागि राजदूत शिफारिस (सूचिसहित)
442.   नामिबियाविरुद्ध नेपालको दोश्रो जीत, विश्वकप छनोट खेल्ने सम्भावना बलियो
443.   वैशाख २८ बाट काठमाडौमा युएईको दुतावास खुल्ने
444.   प्रधानमन्त्रीको उपस्थितिमा पहिलो अन्तर्राष्टिय रेस्लिङ प्रतियोगिता सम्पन्न
445.   भोली शनिबार नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियागिता हुदै
446.   लायन्स क्लब अफ काठमाडौं टेम्पललाई चार्टड हस्तान्तरण
447.   चक्रपथ ८ लेनको बन्न १० बर्ष लाग्ने
448.   २०७३ सालमा कुन-कुन दिन सार्वजनिक विदा ? (सूचिसहित)
449.   इजिप्ट एयरको विमान अपहरण
450.   काठमाडौमा भिषण हावाहुरी, ५ घाइते
Results 725: You are at page 18 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media