शनिवार, असार ०९ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ २८ गते ०१:०९

गुण्डा नाइके अशोक लामामाथि प्रहरीले काठमाडौंको युएन पार्कमा गोली प्रहार गरेको छ । महानगरीय अपराध महाशाखाबाट रेगुलर सर्च अप्रेशनमा खटिएको प्रहरी टोलीमाथी आक्रमण प्रयास गरेपछि लामामाथि गोली प्रहार गरिएको अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले बताए । 
 
सातदोबाटोलाई आधार मानेर गुण्डागर्दी गर्दै आएका लामाको साथबाट एक थान पेस्तोले र दुई राउण्ड गोली प्रहरीले बरामद गरेको छ । उनको दायाँ खुट्टाको माथिल्लो भागमा एक राउण्ड गोली लागेको एसएसपी सिंहले बताएका छन् ।

उनलाई प्रहरीले उपचारका लागि वीर अस्पताल पुर्याएको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
376.   मलेसियाका राजदूतले अनियमितता गरेपछि मलाई आरोप लगाए : शाह
377.   मलेसियाबाट डिपोट भएका शाहद्वारा १ सय १४ विदेशीलाई नक्कली भिसा!
378.   रेमिट्यान्स घट्यो, आर्थिक वृद्धिदरमा असर
379.   कर नै तिर्दैनन् व्यापारिक मल
380.   महिलाहरु उध्यमशिल हुँदै, मातृशक्तिको नयाँ पसल खुल्यो
381.   असोज १ गतेदेखि युनाइटेड कप ब्याडमिन्टन
382.   हराएको पासपोर्ट बनाउदा अब प्रहरी रिपोर्ट र पत्रिकामा विज्ञापन नचाहिने
383.   बकर इदका अबसरमा मंगलबार सार्वजनिक बिदा
384.   अमेरिका पु¥याउने मानव तस्करको जालो
385.   पशुपतिमा पर्यवेक्षण : 'पासको व्यवस्था नहुँदा दर्शनार्थीले सहजै दर्शन गर्न पाए'
386.   नयाँ राजदूतका लागि बाटो खुला, अन्तरिम आदेश खारेज
387.   वैदेशिक रोजगारमा भएकाले संचयकोषमा पैसा जम्मा गर्ने बाटो खुल्यो
388.   ‘दाई नमस्कार – पास चाहियो’
389.   चिनका लागि राजदूतमा पौडेल सिफारिस, उपाध्ययलाई भारत नै पठाउने
390.   विदेशबाटै बढी पेन्सन बुझ्छन् नेपाली
391.   त्रिभुवन विमानस्थलमा साँढे सात गुणा महंगी
392.   हुण्डी ब्यापारी पक्राउ
393.   राष्ट्र बैंकको कार्यक्रममा अनिवार्य उपस्थित हुन अध्यक्ष मल्लको आग्रह
394.   स्वास्थ्य मन्त्री थापाको पहिलो निर्णय : बैदेशिक रोजगारीमा जाने कामदारलाई गलत रिपोर्ट दिनेलाई कारवाही गरिने
395.   ब्राजिलका लागि पोखरेल राजदूत नियुक्त
396.   रोजगार मिडियाकर्मी गिरीलाई पितृ शोक
397.   भारतले १७ वटा दमकल दिदै
398.   सवारी लाइसेन्सका लागि थप तीन कार्यालय खुल्दै
399.   रोज ब्युटिपार्लरको तीज विशेष कार्यक्रम
400.   मानव तस्करमा पूर्व सांसद
Results 725: You are at page 16 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media