मंगलवार, असार ०५ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:३२

गएको दस महिनामा रेमिटयान्समार्फत ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिटयान्स ७ प्रतिशतले बढेको हो । पछिल्ला केही महिना रेमिटयान्स वृद्धिदर बढ्दै गएको छ ।
 
उक्त अवधिमा रोजगारीका लागि बिदेसिने नेपालीको संख्या घटे पनि दक्षिण कोरिया, भारतबाट नेपाल आउने रेमिटयान्स बढ्दै गएकाले समग्र वृद्धिदरमा सुधार भएको हो । गत वर्षको दस महिनामा रेमिटयान्स आप्रवाह वृद्धिदर ५.२ प्रतिशतले बढेको थियो ।
 
गत वैशाखसम्म मुलुक भित्रिएको रेमिटयान्स सोही अवधिको व्यापार घाटाभन्दा ३ खर्ब १३ अर्ब कम हो । चालु आर्थिक वर्षको १० महिनामा कुल व्यापार घाटा ९ खर्ब १९ अर्ब रुपैयाँ छ । अघिल्ला वर्षहरूमा वार्षिक व्यापार घाटाको रकमभन्दा बढी रेमिटयान्स भित्रिँदै आएकाले घाटाको प्रभाव खासै देखिएको थिएन । तर, पछिल्ला वर्षहरूमा रेमिटयान्स आप्रवाह र व्यापार घाटाबीचको अन्तर बढ्दै गएकाले चुनौतीपूर्ण बनेको अर्थविद्ले जनाएका छन् । 
 
राष्ट्र बैंकको तथ्यांकअनुसार गत वैशाखसम्म व्यापार घाटा करिब २३ प्रतिशतले बढेर ९ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा निर्यात आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.५ प्रतिशत थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
201.   हिमालयन बैंक गल्फ प्रतियोगिता सम्पन्न
202.   कीर्तिपुरमा एभरेष्ट बैंकको ८९औं एटीएम
203.   एनसेलको ‘इन्टरनेशनल कल प्याक’,२.५० रुपैयाँ प्रतिमिनेटमै विदेशमा फोन
204.   सम्सारा रेमिट र अलमिरकाव एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता
205.   आईएमईले स्थापनाको १७औं वाषिर्कोत्सव मनायो
206.   हरेक स्थानीय तहमा बैंक स्थापना गर्न निर्देशन
207.   सेञ्चुरी कमर्सियल, इनोभेटिभ र अरनिको डेभलपमेन्टको एकीकृत कारोबार सुरु
208.   ग्लोबल आइएमई बैंक र युएई एक्सचेन्जबीच सहकार्य
209.   एनसेलका दुई पहल जिएसएमए एसिया मोबाइल अवार्डका अन्तिम सूचीमा
210.   होटल व्यवसायी संघको सहयोग
211.   बेस्ट रेमिट र एभरेष्ट बैंकबीच रेमिट्यान्स सम्झौता
212.   कुमारी बैंकको सीईओमा सुरेन्द्र भण्डारी
213.   लुम्बिनीमा ग्लोबल आइएमई बैंकको एटीएम सेवा सुरु
214.   एनसेलले शुरु गर्‍यो फोरजी सेवा, ४० शहरमा विस्तार गर्ने लक्ष्य
215.   आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्तिको नतिजा सार्वजनिक (सूचिसहित)
216.   वैदेशिक रोजगारले लिने भिजन बजेटमा देखिएन:गेलाल (हेर्नुस भिडियो)
217.   कुन स्थानीय तहको कति बजेट ? (सूचीसहित)
218.   सरकारले ल्यायो १२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट (हेर्नुस् पूर्णपाठ)
219.   रमजानमा कतारबाट आईएमई गर्दा घडी उपहार
220.   आर्थिक वर्ष ०७४/७५ को १२ खर्ब ८० अर्बको बजेट आज
221.   मुलुकको अर्थतन्त्रमा गुणात्मक सुधार, सात प्रतिशतले वृद्धि हुने प्रक्षेपण
222.   आज सरकारको नीति तथा कार्यक्रम सदनमा पेश हुदै
223.   बैंकर श्रेष्ठ महिला उद्यमी विकास समितिको उपसभापतिमा मनोनित
224.   बुम रेमिट र स्वावलम्बन लघुवित्तबीच रेमिट्यान्स सम्झौता
225.   एभरेष्ट बैंकको निक्षेप परिचालन योजना सुरु
Results 886: You are at page 9 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media