मंगलवार, असार ०५ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:३२

गएको दस महिनामा रेमिटयान्समार्फत ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिटयान्स ७ प्रतिशतले बढेको हो । पछिल्ला केही महिना रेमिटयान्स वृद्धिदर बढ्दै गएको छ ।
 
उक्त अवधिमा रोजगारीका लागि बिदेसिने नेपालीको संख्या घटे पनि दक्षिण कोरिया, भारतबाट नेपाल आउने रेमिटयान्स बढ्दै गएकाले समग्र वृद्धिदरमा सुधार भएको हो । गत वर्षको दस महिनामा रेमिटयान्स आप्रवाह वृद्धिदर ५.२ प्रतिशतले बढेको थियो ।
 
गत वैशाखसम्म मुलुक भित्रिएको रेमिटयान्स सोही अवधिको व्यापार घाटाभन्दा ३ खर्ब १३ अर्ब कम हो । चालु आर्थिक वर्षको १० महिनामा कुल व्यापार घाटा ९ खर्ब १९ अर्ब रुपैयाँ छ । अघिल्ला वर्षहरूमा वार्षिक व्यापार घाटाको रकमभन्दा बढी रेमिटयान्स भित्रिँदै आएकाले घाटाको प्रभाव खासै देखिएको थिएन । तर, पछिल्ला वर्षहरूमा रेमिटयान्स आप्रवाह र व्यापार घाटाबीचको अन्तर बढ्दै गएकाले चुनौतीपूर्ण बनेको अर्थविद्ले जनाएका छन् । 
 
राष्ट्र बैंकको तथ्यांकअनुसार गत वैशाखसम्म व्यापार घाटा करिब २३ प्रतिशतले बढेर ९ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा निर्यात आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.५ प्रतिशत थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
176.   माछापुच्छे बैंकका एकै दिन खुले ६ वटा नयाँ शाखा
177.   सिभिल बैंकको कार्यभार सम्हाले गुरुङले
178.   नेपाली सामाग्री विदेशी बजारमा, सबैभन्दा बढी निर्यात हुनेमा गलैचा
179.   टेलिकमले ल्यायो अफरै अफर, फोन उठाउँदा बोनस पाइने, इन्टरनेट शुल्क घट्यो
180.   एनआईसी एशिया बैंकले मनायो २० औं वार्षिक उत्सव
181.   सम्सारा रेमिट र अलजाजीरा एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता
182.   एक लाखभन्दा बढी रकम बैंक खातामा जम्मा गर्दा परिचय–पत्र अनिवार्य
183.   प्रभु बैंकको सहयोगमा ‘इ शिक्षा पोर्टल’ सुरु
184.   नेपाल टेलिकमले ल्यायो डाटा किन्ने नयाँ प्रविधि
185.   चन्द्रागिरि हिल्स र यती एयरलाइन्सबीच सम्झौता
186.   मेगा बैंक आठौँ बर्षमा प्रवेश, सातवटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने घोषणा
187.   लगानीमैत्री वातावरण बनाउन प्रधानमन्त्री देउवाको निर्देशन
188.   रिलायवल रेमिटको व्यवस्थापन बेष्ट रेमिटले गर्ने
189.   एनआईसी एशिया बैंक २०औं वर्षमा प्रवेश
190.   कुमारी बैंक र राम्रो रेमिटबीच विप्रेषण सम्झौता
191.   हिमालयन बैंकको सचेतना कार्यक्रम
192.   ग्लोबल आइएमई र रिलायवल डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार सुरु
193.   खाता नभएको बैँकमा पनि रकम जम्मा गर्न सकिने, घरजग्गा कर्जामा कडाई
194.   मौद्रिक नीति आउँदै, के हुँदैछ परिवर्तन ?
195.   जापानको फुकुओकामा आइएमई क्योदाईको नयाँ शाखा
196.   सुरेन जे एनसेलका नयाँ प्रबन्ध सञ्चालक
197.   स्थानीय तहमा २ सय ५० बैंक शाखा खोल्न प्रस्ताव
198.   सिटी एक्सप्रेस मनी ट्रन्सफर जापानको फुकुओकामा
199.   कतारलाई पछि पार्दै नेपाल एयरलान्स पहिलो
200.   स्वयम्भू, हनुमानढोका र पशुपति क्षेत्रमा अब निःशुल्क इन्टरनेट सेवा
Results 886: You are at page 8 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media