मंगलवार, असार ०५ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:३२

गएको दस महिनामा रेमिटयान्समार्फत ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिटयान्स ७ प्रतिशतले बढेको हो । पछिल्ला केही महिना रेमिटयान्स वृद्धिदर बढ्दै गएको छ ।
 
उक्त अवधिमा रोजगारीका लागि बिदेसिने नेपालीको संख्या घटे पनि दक्षिण कोरिया, भारतबाट नेपाल आउने रेमिटयान्स बढ्दै गएकाले समग्र वृद्धिदरमा सुधार भएको हो । गत वर्षको दस महिनामा रेमिटयान्स आप्रवाह वृद्धिदर ५.२ प्रतिशतले बढेको थियो ।
 
गत वैशाखसम्म मुलुक भित्रिएको रेमिटयान्स सोही अवधिको व्यापार घाटाभन्दा ३ खर्ब १३ अर्ब कम हो । चालु आर्थिक वर्षको १० महिनामा कुल व्यापार घाटा ९ खर्ब १९ अर्ब रुपैयाँ छ । अघिल्ला वर्षहरूमा वार्षिक व्यापार घाटाको रकमभन्दा बढी रेमिटयान्स भित्रिँदै आएकाले घाटाको प्रभाव खासै देखिएको थिएन । तर, पछिल्ला वर्षहरूमा रेमिटयान्स आप्रवाह र व्यापार घाटाबीचको अन्तर बढ्दै गएकाले चुनौतीपूर्ण बनेको अर्थविद्ले जनाएका छन् । 
 
राष्ट्र बैंकको तथ्यांकअनुसार गत वैशाखसम्म व्यापार घाटा करिब २३ प्रतिशतले बढेर ९ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा निर्यात आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.५ प्रतिशत थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
776.   प्रभु मनिको चाडपर्व उपहार योजना
777.   दाङका बाढीपीडितलाई बेष्ट रेमिटको ३ लाख बराबरको सहयोग
778.   प्रभु र लुम्बिनी बैंकबीच रेमिट्यान्स सम्झौता
779.   प्रभु र काठमाडौं फाइनान्सबीच रेमिट्यान्स सम्झौता
780.   हिमालयन बैक कर्मचारीको बाढी पिडितलाई सहयोग
781.   अन्तर्राष्ट्रिय अवार्ड विजेता रविनालाई मेगा बैंकको सम्मान
782.   प्रभूमार्फत पैसा पठाउनेलाई थ्रीजी सीमकार्ड
783.   सिटी एक्सप्रेसबाट पैसा लिंदा सेलदेवीले पाइन सुनको सिक्री
784.   आईएमईको विदेशमै परिवार भेटाउने योजना सार्वजनिक
785.   सिटी एक्सप्रेस र नेपाल बैंकबीच रेमिट्यान्स सम्झौता
786.   दैवी प्रकोप पीडितलाई आइएमई समूहको २० लाख सहयोग
787.   बेष्ट रेमिटले थाल्यो बाढि पीडितलाई राहत संकलन
788.   प्रभु मनि ट्रान्सफर र कर्णाली विकास बैंकबीच रेमिट्यान्स सम्झौता
789.   बाढीपीडितलाई आईएमईको २० लाख सहयोग
790.   डिस होमको स्वर्ण उत्सव
791.   दैनिक एक अर्ब ४८ करोड रेमिट्यान्स भित्रन्छ
792.   सिटी एक्सप्रेस र सिद्धार्थ बैंकबीच रेमिट्यान्स सम्झौता
793.   सुधीर बस्नेतलाई पक्राउ गर्न सर्वोच्चको आदेश
794.   बेष्ट रेमिट र नारायणी नेशनल फाइनान्सबीच रेमिट्यान्स सम्झौता
795.   सिन्धुपाल्चोक पहिरोपीडितलाई सिटीको सहयोग
796.   बाढी पिडीतलाई प्रभु ग्रुपको सहयोग
797.   दाईजोलाई लिएर उद्योगपति चौधरीको घरमा किचलो
798.   बेष्ट रेमिट र सानिमा बैंकबीच रेमिट्यान्स सम्झौता
799.   मेगा बैंकको चौंथो बार्षिकोत्सव सम्पन्न
800.   सिटी एक्सप्रेस र एनबि बैंकवीच रेमिट्यान्स सम्झौता
Results 886: You are at page 32 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media