मंगलवार, असार ०५ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:३२

गएको दस महिनामा रेमिटयान्समार्फत ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिटयान्स ७ प्रतिशतले बढेको हो । पछिल्ला केही महिना रेमिटयान्स वृद्धिदर बढ्दै गएको छ ।
 
उक्त अवधिमा रोजगारीका लागि बिदेसिने नेपालीको संख्या घटे पनि दक्षिण कोरिया, भारतबाट नेपाल आउने रेमिटयान्स बढ्दै गएकाले समग्र वृद्धिदरमा सुधार भएको हो । गत वर्षको दस महिनामा रेमिटयान्स आप्रवाह वृद्धिदर ५.२ प्रतिशतले बढेको थियो ।
 
गत वैशाखसम्म मुलुक भित्रिएको रेमिटयान्स सोही अवधिको व्यापार घाटाभन्दा ३ खर्ब १३ अर्ब कम हो । चालु आर्थिक वर्षको १० महिनामा कुल व्यापार घाटा ९ खर्ब १९ अर्ब रुपैयाँ छ । अघिल्ला वर्षहरूमा वार्षिक व्यापार घाटाको रकमभन्दा बढी रेमिटयान्स भित्रिँदै आएकाले घाटाको प्रभाव खासै देखिएको थिएन । तर, पछिल्ला वर्षहरूमा रेमिटयान्स आप्रवाह र व्यापार घाटाबीचको अन्तर बढ्दै गएकाले चुनौतीपूर्ण बनेको अर्थविद्ले जनाएका छन् । 
 
राष्ट्र बैंकको तथ्यांकअनुसार गत वैशाखसम्म व्यापार घाटा करिब २३ प्रतिशतले बढेर ९ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा निर्यात आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.५ प्रतिशत थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
701.   प्रभुले ल्यायो नयाँ बचत खाता योजना
702.   आइएमई र सिद्धार्थ बैंकबीच रेमिट्यान्स सम्झौता
703.   प्रभु बैंकको सिइओमा शेरचन
704.   बढ्दैछ जीडीपीमा रेमिटान्सको योगदान
705.   मलेसिया-काठमाडौं नयाँ वायुसेवा थपियो
706.   प्राइम बैंकको अध्यक्षमा श्रेष्ठ
707.   कुमारीको वित्तिय साक्षरता तालिम
708.   उत्कृष्ट रेमिट कम्पनी बन्ने लक्ष्यमा बेष्ट
709.   अरुण तेश्रोमा स्थानियको चासो
710.   बैंकर रविनालाई सिंगापुरमा अन्तर्राष्ट्रिय अवार्ड
711.   कुमारी बैंकको कपुरकोट शाखा उद्घाटन
712.   बिओकेको संमृद्ध जीवन बैंकिङ सेवा
713.   विओकेको 'जानकी बचत खाता' प्रारम्भ
714.   ग्लोबल आइएमई बैंक नवौं बर्षमा
715.   हिमालयन बैंकको लाभांस पारित
716.   गल्फ लुब्रिकेन्ट्सको मेकानिक्स मिट
717.   आइएमई समूहले किन्यो एनबी इन्स्योसेन्स
718.   प्रभु बैंकको नयाँ शाखा सुन्धारामा
719.   प्रभुको देशव्यापी सचेतना तालिम
720.   बेष्ट रेमिटको काठमाडौं र सेन्ट्रल फाइनान्सबीच रेमिट्यान्स सम्झौता
721.   सिटिजन्स्–बेष्टबीच कोरियाबाट नेपाल रेमिट्यान्स भित्र्याउन सम्झौता
722.   आईएमई योजनाका विजेता थारु परिवार मलेसियातर्फ
723.   प्रभुले सामाजिक शुरक्षा भत्ता पाउनेको निशुल्क खाता खोल्ने
724.   बैंकर्स संघमा पौडेल निर्विरोध
725.   मेगा सरल शेयर धितो कर्जा
Results 886: You are at page 29 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media