मंगलवार, असार ०५ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:३२

गएको दस महिनामा रेमिटयान्समार्फत ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिटयान्स ७ प्रतिशतले बढेको हो । पछिल्ला केही महिना रेमिटयान्स वृद्धिदर बढ्दै गएको छ ।
 
उक्त अवधिमा रोजगारीका लागि बिदेसिने नेपालीको संख्या घटे पनि दक्षिण कोरिया, भारतबाट नेपाल आउने रेमिटयान्स बढ्दै गएकाले समग्र वृद्धिदरमा सुधार भएको हो । गत वर्षको दस महिनामा रेमिटयान्स आप्रवाह वृद्धिदर ५.२ प्रतिशतले बढेको थियो ।
 
गत वैशाखसम्म मुलुक भित्रिएको रेमिटयान्स सोही अवधिको व्यापार घाटाभन्दा ३ खर्ब १३ अर्ब कम हो । चालु आर्थिक वर्षको १० महिनामा कुल व्यापार घाटा ९ खर्ब १९ अर्ब रुपैयाँ छ । अघिल्ला वर्षहरूमा वार्षिक व्यापार घाटाको रकमभन्दा बढी रेमिटयान्स भित्रिँदै आएकाले घाटाको प्रभाव खासै देखिएको थिएन । तर, पछिल्ला वर्षहरूमा रेमिटयान्स आप्रवाह र व्यापार घाटाबीचको अन्तर बढ्दै गएकाले चुनौतीपूर्ण बनेको अर्थविद्ले जनाएका छन् । 
 
राष्ट्र बैंकको तथ्यांकअनुसार गत वैशाखसम्म व्यापार घाटा करिब २३ प्रतिशतले बढेर ९ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा निर्यात आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.५ प्रतिशत थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
576.   प्रभु र भारतको मुथुतबीच रेमिट्यान्स सम्झौता
577.   कैलाली र दाङमा मेगा बैंकको अत्याधुनिक ‘शाखा रहित बैंकिङ सेवा’
578.   जेएमईको ११ औ साधारणसभा सम्पन्न
579.   आइएमई बचत १० लाख योजनाको बिजेता घोषित
580.   पुतलीसडकमा प्रभु बैंकको शाखा
581.   नेपालमै पहिलो पटक साझा बसमा स्मार्ट कार्डको सुरुवात
582.   ग्लोबल आइएमई बैंकको २३ प्रतिशत बोनस सेयर पारित
583.   इजी लिंक र जनता बैंकबीच रेमिट्यान्स सम्झौता
584.   सेञ्चुरी बैंकको एक्सटेन्सन काउन्टर त्रिपुरेश्वरमा
585.   एनसेलको ‘भिडियो फर नेपाल’को भिडियो सार्वजनिक
586.   एस रेमिट र मेगा बैंकबीच रेमिट्यान्स सम्झौता
587.   आइएमई र सनराईज बैंकबीच रेमिट्यान्स सम्झौता
588.   कोरियाबाट रेमिट्यान्स भित्राउन ग्लोबल आइएमई र इन्डस्ट्रियल बैंकबीच सहकार्य
589.   शुभेच्छा र सिटी एक्सप्रेसबीच सम्झौता
590.   प्रभु बैंकद्धारा ग्राण्ड बैंक गाभ्ने प्रस्ताब पारित
591.   बेष्ट रेमिट र काष्ठमण्डप डेभलपमेण्ट बैंक बीच रेमिट्यान्स सम्झौता
592.   हिरोले भित्रायो ड्यास स्कुटर
593.   समस्यामा परेका ऋणीलाई राष्ट्र बैकद्धारा सहुलियत
594.   इन्धन सम्झौता गर्न नेपाली टोली चिन प्रस्थान
595.   ग्लोबल क्यापिटललाई अन्तर्राष्ट्रियस्तरको अवार्ड
596.   चीनले हजार मेट्रिक टन इन्धन पठाउँदै
597.   आईएमई र ग्लोबल आइएमईको आकांक्षा छात्रवृत्ति अन्तर्गत १ सय विद्यार्थीलाई छात्रवृत्ति
598.   जेएमईको चाडपर्व अफर प्रत्येक ग्राहकलाई उपहार
599.   प्रभुको मनि ट्रान्सफरको ‘प्रभुको बिङ्गों’ योजना
600.   बैंकर श्रेष्ठ अन्तर्राष्ट्रिय अवार्डको सद्भावना दूत
Results 886: You are at page 24 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media