मंगलवार, असार ०५ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:३२

गएको दस महिनामा रेमिटयान्समार्फत ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिटयान्स ७ प्रतिशतले बढेको हो । पछिल्ला केही महिना रेमिटयान्स वृद्धिदर बढ्दै गएको छ ।
 
उक्त अवधिमा रोजगारीका लागि बिदेसिने नेपालीको संख्या घटे पनि दक्षिण कोरिया, भारतबाट नेपाल आउने रेमिटयान्स बढ्दै गएकाले समग्र वृद्धिदरमा सुधार भएको हो । गत वर्षको दस महिनामा रेमिटयान्स आप्रवाह वृद्धिदर ५.२ प्रतिशतले बढेको थियो ।
 
गत वैशाखसम्म मुलुक भित्रिएको रेमिटयान्स सोही अवधिको व्यापार घाटाभन्दा ३ खर्ब १३ अर्ब कम हो । चालु आर्थिक वर्षको १० महिनामा कुल व्यापार घाटा ९ खर्ब १९ अर्ब रुपैयाँ छ । अघिल्ला वर्षहरूमा वार्षिक व्यापार घाटाको रकमभन्दा बढी रेमिटयान्स भित्रिँदै आएकाले घाटाको प्रभाव खासै देखिएको थिएन । तर, पछिल्ला वर्षहरूमा रेमिटयान्स आप्रवाह र व्यापार घाटाबीचको अन्तर बढ्दै गएकाले चुनौतीपूर्ण बनेको अर्थविद्ले जनाएका छन् । 
 
राष्ट्र बैंकको तथ्यांकअनुसार गत वैशाखसम्म व्यापार घाटा करिब २३ प्रतिशतले बढेर ९ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा निर्यात आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.५ प्रतिशत थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
501.   स्मरण सहकारीको रक्तदान सम्पन्न
502.   मेगा र भारतको एस बैंकबीच रेमिट सम्झौता,
503.   हिरोले ल्यायो ड्युएट स्कुटर
504.   हिमालयन र शिखरबीच बैंकासुरेन्सका लागि सम्झौंता
505.   ग्लोबल आइएमइले ल्यायो ‘रेमिट्यान्स बचत खाता’
506.   राष्ट्रिय वाणिज्य बैंकको सीइओमा किरण श्रेष्ठ नियुक्त
507.   आईएमईको नयाँ वर्ष योजना – हरेक हप्ता एक जनालाई जापान घुम्ने टिकट
508.   लैंगिक हिंसाबिरुद्ध बेष्ट रेमिटमा अभिमूखिकरण कार्यक्रम
509.   आजबाट दिनमा एक घण्टा लोडसेडिङ घट्ने (तालिकासहित)
510.   रेमिट हाइड्रोको लाइसेन्स अझै आएन
511.   सिद्धार्थ बैकले जापानबाट सिधा कारोवार सुरु गर्ने
512.   बेष्ट रेमिटमा लैंगिक हिंसाको विषयमा अभिमूखिकरण कार्यक्रम
513.   प्रभु बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच सम्झौता
514.   ग्लोबल आईएमई र ट्रान्सफास्ट मनि ट्रान्सफरबीच सभ्झौता
515.   नीजि रेमिट्यान्स कम्पनीले कोरियाबाट काम गर्न पाउने नीति
516.   सिटी एक्सप्रेस र नेपाल क्लियरिङ्ग हाउसबीच विद्युतीय भुक्तानी सम्झौता
517.   चैत्र १ देखि लोडसेडिङ दैनिक एक घण्टा घट्यो (तालिकासहित)
518.   एनसेलले ल्यायो सबैलाई उपहार योजना
519.   हिमालय एयरलाइन्सको एयरबस आयो
520.   ग्लोबल आइएमई बैंक र एस बैंक, भारतबीच रेमिट्यान्स सम्झौता
521.   नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा सिवाकोटी र श्रेष्ठ नियुक्त
522.   सेञ्चुरी कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ
523.   अमेरिकाले नेपाललाई निर्यात व्यापारमा दियो विशेष ग्राहयता
524.   कुमारी बैंकका ग्राहकले स्वास्थ्य सेवामा छुट पाउने
525.   पुर्ननिर्माणमा सेञ्चुरी बैंक
Results 886: You are at page 21 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media