मंगलवार, असार ०५ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:३२

गएको दस महिनामा रेमिटयान्समार्फत ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिटयान्स ७ प्रतिशतले बढेको हो । पछिल्ला केही महिना रेमिटयान्स वृद्धिदर बढ्दै गएको छ ।
 
उक्त अवधिमा रोजगारीका लागि बिदेसिने नेपालीको संख्या घटे पनि दक्षिण कोरिया, भारतबाट नेपाल आउने रेमिटयान्स बढ्दै गएकाले समग्र वृद्धिदरमा सुधार भएको हो । गत वर्षको दस महिनामा रेमिटयान्स आप्रवाह वृद्धिदर ५.२ प्रतिशतले बढेको थियो ।
 
गत वैशाखसम्म मुलुक भित्रिएको रेमिटयान्स सोही अवधिको व्यापार घाटाभन्दा ३ खर्ब १३ अर्ब कम हो । चालु आर्थिक वर्षको १० महिनामा कुल व्यापार घाटा ९ खर्ब १९ अर्ब रुपैयाँ छ । अघिल्ला वर्षहरूमा वार्षिक व्यापार घाटाको रकमभन्दा बढी रेमिटयान्स भित्रिँदै आएकाले घाटाको प्रभाव खासै देखिएको थिएन । तर, पछिल्ला वर्षहरूमा रेमिटयान्स आप्रवाह र व्यापार घाटाबीचको अन्तर बढ्दै गएकाले चुनौतीपूर्ण बनेको अर्थविद्ले जनाएका छन् । 
 
राष्ट्र बैंकको तथ्यांकअनुसार गत वैशाखसम्म व्यापार घाटा करिब २३ प्रतिशतले बढेर ९ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा निर्यात आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.५ प्रतिशत थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
451.   प्रभु बैंक र नेपाल सर्टिफाइङ्ग कम्पनीबीच विद्युतीय हस्ताक्षर सम्बन्धी सम्झौता
452.   रेमिट्यान्स घट्दा अर्थतन्त्रमा असर पुग्ने विश्व बैंकको चेतावनी
453.   लगानी बोर्डको सीईओका लागि अधिकारी, पन्त र कोइरालाको नाम सिफारिस
454.   एनसेलले ल्यायो ‘नाईट एसएमएस प्याक’
455.   गभर्नर नेपालले हस्ताक्षर गरेको सयको नोट बजारमा
456.   मनिग्राम र आईपे रिलायबलबीच सहकार्य
457.   आईएमई १६ औं वर्षमा
458.   कतारका रेमिट्यान्स कम्पनीको गुनासो-'जान्ने बुझ्नेबाटै अवैधानिक च्यानल प्रयोग'
459.   कुमारी बैंकको नयाँ शाखा नीजगढमा
460.   काष्ठमण्डप डेभलपमेन्ट बैंकले पश्चिमाञ्चल फाइनान्स ‘एक्वायर’ गर्ने
461.   लोडसेडिङ घटयो, मंगलबारदेखि ९ घण्टा बत्ति जाने(नयाँ तालिकासहित)
462.   आजबाट वैदेशिक रोजगार बचतपत्रको बिक्रि खुल्ला
463.   शाखा विस्तार गर्दै एभरेस्ट बैंक
464.   बैंक अफ काठमाण्डूले आफना शेयरधनीलाई २७ प्रतिशत बोनश शेयर दिने
465.   बजेटमा बैंकिङ क्षेत्र : बैधानिक माध्यमबाट रेमिट्यान्स कारोवार गर्न प्रोत्साहन
466.   सक्षम र नेपाल इन्भेष्टमेन्ट बैकंको सहकार्यमा कालिकोटमा वित्तिय सेवा विस्तार
467.   धुर्मुस सुन्तलीको पुनर्निर्माण अभियानमा सिटी एक्सप्रेसद्धारा साढे १५ लाख सहयोग
468.   एनसेलको अनलिमिटेड डेटा रोमिङ प्याक आयो
469.   सनराइजको नयाँ शाखारहित सेवा मोरङको डाँगीहाटमा
470.   आजदेखि घट्यो लोडसेडिङ (तालिकासहित)
471.   डीजी टेलिकमले किन्यो मलेसियाको प्रभु मनी ट्रान्सफर
472.   आइएमई समुहद्वारा अशोक लेलैण्डको सुविधा सम्पन्न सर्भिस सेन्टर स्थापना
473.   प्रभू बैंकद्वारा प्रभातकालीन काउण्टर सेवा सञ्चालन
474.   हार्भेष्टमुन उत्कृष्ट ट्राभल्स घोषित
475.   धरहरा बनाउन एसबीआर्इ बैंकले दियो ५ करोड २१ लाख
Results 886: You are at page 19 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media