मंगलवार, असार ०५ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:३२

गएको दस महिनामा रेमिटयान्समार्फत ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिटयान्स ७ प्रतिशतले बढेको हो । पछिल्ला केही महिना रेमिटयान्स वृद्धिदर बढ्दै गएको छ ।
 
उक्त अवधिमा रोजगारीका लागि बिदेसिने नेपालीको संख्या घटे पनि दक्षिण कोरिया, भारतबाट नेपाल आउने रेमिटयान्स बढ्दै गएकाले समग्र वृद्धिदरमा सुधार भएको हो । गत वर्षको दस महिनामा रेमिटयान्स आप्रवाह वृद्धिदर ५.२ प्रतिशतले बढेको थियो ।
 
गत वैशाखसम्म मुलुक भित्रिएको रेमिटयान्स सोही अवधिको व्यापार घाटाभन्दा ३ खर्ब १३ अर्ब कम हो । चालु आर्थिक वर्षको १० महिनामा कुल व्यापार घाटा ९ खर्ब १९ अर्ब रुपैयाँ छ । अघिल्ला वर्षहरूमा वार्षिक व्यापार घाटाको रकमभन्दा बढी रेमिटयान्स भित्रिँदै आएकाले घाटाको प्रभाव खासै देखिएको थिएन । तर, पछिल्ला वर्षहरूमा रेमिटयान्स आप्रवाह र व्यापार घाटाबीचको अन्तर बढ्दै गएकाले चुनौतीपूर्ण बनेको अर्थविद्ले जनाएका छन् । 
 
राष्ट्र बैंकको तथ्यांकअनुसार गत वैशाखसम्म व्यापार घाटा करिब २३ प्रतिशतले बढेर ९ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा निर्यात आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.५ प्रतिशत थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
426.   प्रभु बैंकले ल्यायो क्रेडिट कार्ड प्रयोगकर्ताका लागि नयाँ योजना
427.   सांस्कृतिक कार्यक्रमलाई यती बैंकको सहयोग
428.   एनएमबि बैंकको ‘एक घर, एक खाता’ अभियान
429.   प्रभु क्यापिटल लिमिटेडको कारोबार सुरु
430.   बिओके र लुम्बिनी बैंक मर्जपछि एकीकृत कारोबार
431.   राष्ट्र बैंकको मौद्रिक नीति आज
432.   सिटी एक्सप्रेस १०औं वर्षमा, सर्‍यो आफ्नै अत्याधुनिक भवनमा
433.   ग्लोबल आइएमई बैंकको थप २ एटिएम सेवा
434.   जेएमई र ट्रयाङ्लोबीच रेमिट्यान्स् भुक्तानी सम्झौता
435.   प्रभु मनि र भारतीय एफआईए टेक्नोलोजीबीच रेमिट्यान्स सम्झौता
436.   एनसेलले ल्यायो ‘इन्डिया कलिङ्’ : अब मात्र रु १.९९ प्रति मिनेट
437.   मेगा बैंक र आइ पे बीच रेमिटान्स सम्झौता
438.   बेष्ट समुहको आफ्नै ट्राभल ‘बेष्ट फ्लाई’
439.   एसबीआई बैंकको अध्यक्षमा आचार्य
440.   हिमालयन बैंक र मलेसियाको ट्रयाङ्लोबीच रेमिट्यान्स सम्झौता
441.   इन्भेष्टमेण्ट बैंक र पशुपति बिकास कोषबीच सम्झौता
442.   बिओकेको एकै पटक ८ स्थानबाट शाखारसहत बैंकिङ सेवा
443.   एनसेलले ल्यायो नाईट डेटा प्याक
444.   सेञ्चुरी बैंकमा इनोभेटिभ डेभलपमेन्ट बैंक गाभिदै
445.   आइएमई अटोमोटिभ्स आठौं वर्षमा
446.   एनसेलले ल्यायो ‘डे भ्वाइस प्याक योजना ८ रुपैयाँमा ३० मिनेट टक टाइम
447.   ग्लोबल आइएमई बैंकको ग्लोबल स्मार्ट सेवा अब आईओएस भर्सनमा
448.   सेञ्चुरी बैंकले सुरु गर्‍यो भिसा क्रेडिट कार्ड सेवा
449.   हिरोको पैसाको वर्षा योजना
450.   सिटी एक्सप्रेसको ब्रान्ड एम्बेसेडर धुर्मुस–सुन्तली
Results 886: You are at page 18 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media