मंगलवार, असार ०५ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:३२

गएको दस महिनामा रेमिटयान्समार्फत ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिटयान्स ७ प्रतिशतले बढेको हो । पछिल्ला केही महिना रेमिटयान्स वृद्धिदर बढ्दै गएको छ ।
 
उक्त अवधिमा रोजगारीका लागि बिदेसिने नेपालीको संख्या घटे पनि दक्षिण कोरिया, भारतबाट नेपाल आउने रेमिटयान्स बढ्दै गएकाले समग्र वृद्धिदरमा सुधार भएको हो । गत वर्षको दस महिनामा रेमिटयान्स आप्रवाह वृद्धिदर ५.२ प्रतिशतले बढेको थियो ।
 
गत वैशाखसम्म मुलुक भित्रिएको रेमिटयान्स सोही अवधिको व्यापार घाटाभन्दा ३ खर्ब १३ अर्ब कम हो । चालु आर्थिक वर्षको १० महिनामा कुल व्यापार घाटा ९ खर्ब १९ अर्ब रुपैयाँ छ । अघिल्ला वर्षहरूमा वार्षिक व्यापार घाटाको रकमभन्दा बढी रेमिटयान्स भित्रिँदै आएकाले घाटाको प्रभाव खासै देखिएको थिएन । तर, पछिल्ला वर्षहरूमा रेमिटयान्स आप्रवाह र व्यापार घाटाबीचको अन्तर बढ्दै गएकाले चुनौतीपूर्ण बनेको अर्थविद्ले जनाएका छन् । 
 
राष्ट्र बैंकको तथ्यांकअनुसार गत वैशाखसम्म व्यापार घाटा करिब २३ प्रतिशतले बढेर ९ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा निर्यात आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.५ प्रतिशत थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
401.   नेपाल बैंकमा ४७ कनिष्ट सहायकको माग (सूचनासहित)
402.   दैनिक झन्डै २ अर्ब रेमिट्यान्स, घटेन हुण्डीको प्रयोग
403.   आइएमईको ‘हात हुदैन खाली’ योजना
404.   प्रभुले ल्यायो दशैं तिहार योजनाः बाइकदेखि टिभीसम्म जित्ने अवसर
405.   कुमारी बैंकको चिपमा आधारित क्रेडिट कार्ड
406.   हिमालयन बैंक सम्मानित
407.   एस डेभलपमेण्ट वैंक बुम रेमिटको एजेण्ट बन्यो
408.   बेष्ट रेमिट र अनलाईन पेमेण्टको फुटसल
409.   बुम रेमिटका पूर्णिमा र एभरेष्ट एजेन्ट नियुक्त
410.   रेमिट्यान्स कम्पनीको पुँजी २५ करोड पुर्‍याइने
411.   जापानबाट हिमाल रेमिटको सेवा शुभारम्भ
412.   ग्लोबल आइएमई बैंकद्धारा विद्यालयलाई कम्प्युटर प्रदान
413.   दशैं तिहारलाई लक्षित गर्दै हिमालय एयरलाईन्सले ल्यायो थप सुविधा सहितको नियमित उडान
414.   सिटी एक्सप्रेस र मनीग्रामबीच सहकार्य
415.   एभरेष्ट बैंक र यूके एड सक्षमबीच परियोजना सम्झौता
416.   एनसेलले ल्यायो ‘मासिक भ्वाइस प्याक’
417.   बुम रेमिटले ३ वित्तिय संस्थालाई एजेन्ट नियुक्त गर्यो
418.   मेगा बैंकले नारीहरुलाई ल्यायो नगद फिर्ता योजना
419.   बेष्ट रेमिट र बौद्ध ग्रामिण माइक्रोफाइनान्सबीच रेमिट्यान्स सम्झौता
420.   मेघा इन्टरनेशनलको सुपर एजेन्टमा बुम रेमिट
421.   मिसन र तिनाउ विकास अब बूम रेमिटका एजेन्ट
422.   मेगा बैंक सातौँ बर्षमा
423.   यस वर्षको सीआईपी सम्मानका लागि सूचि सार्वजनिक (सूचिसहित)
424.   बुम रेमिट्यान्स र सिटिजन्स बैंकबीच विप्रेषण सम्झौंता
425.   नेपाल एसबिआई बैंकद्धारा नन्दीरात्री माविलाई सहयोग, छात्रबृतिका लागि ३ लाख ३० हजार प्रदान
Results 886: You are at page 17 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media