मंगलवार, असार ०५ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:३२

गएको दस महिनामा रेमिटयान्समार्फत ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिटयान्स ७ प्रतिशतले बढेको हो । पछिल्ला केही महिना रेमिटयान्स वृद्धिदर बढ्दै गएको छ ।
 
उक्त अवधिमा रोजगारीका लागि बिदेसिने नेपालीको संख्या घटे पनि दक्षिण कोरिया, भारतबाट नेपाल आउने रेमिटयान्स बढ्दै गएकाले समग्र वृद्धिदरमा सुधार भएको हो । गत वर्षको दस महिनामा रेमिटयान्स आप्रवाह वृद्धिदर ५.२ प्रतिशतले बढेको थियो ।
 
गत वैशाखसम्म मुलुक भित्रिएको रेमिटयान्स सोही अवधिको व्यापार घाटाभन्दा ३ खर्ब १३ अर्ब कम हो । चालु आर्थिक वर्षको १० महिनामा कुल व्यापार घाटा ९ खर्ब १९ अर्ब रुपैयाँ छ । अघिल्ला वर्षहरूमा वार्षिक व्यापार घाटाको रकमभन्दा बढी रेमिटयान्स भित्रिँदै आएकाले घाटाको प्रभाव खासै देखिएको थिएन । तर, पछिल्ला वर्षहरूमा रेमिटयान्स आप्रवाह र व्यापार घाटाबीचको अन्तर बढ्दै गएकाले चुनौतीपूर्ण बनेको अर्थविद्ले जनाएका छन् । 
 
राष्ट्र बैंकको तथ्यांकअनुसार गत वैशाखसम्म व्यापार घाटा करिब २३ प्रतिशतले बढेर ९ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा निर्यात आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.५ प्रतिशत थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
351.   हिरोले ल्यायो ३ नयाँ मोडलका मोटरबाइक
352.   एनसेलले ल्यायो ‘एकमा दुई अफर’, २५ पैसा प्रति मिनेटमा भ्वाइस सेवा
353.   ‘प्रभु लक्की सेभेन’को उपहार मण्डल र वलीलाई प्रदान
354.   भारतीय रुपैयाँ व्यवस्थापनका लागि पहल गर्न सरकारलाई निर्देशन
355.   रेमिट्यान्स क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बन्यो आइएमई
356.   सिटी एक्सप्रेसको जनरल म्यानेजरमा कोइराला
357.   सिप्रदीका सिद्धार्थ शमशेर सबैभन्दा ठूला करदाता, बढी आयकर तिर्ने सूर्य नेपाल
358.   नेपाल बैंक लिमिटेड असीऔँ वर्षमा
359.   बैंकर्स संघको अध्यक्षमा अनिल शाह निर्वाचित
360.   सिटी एक्सप्रेसको चौथो साप्ताहिक विजेतालाई एलइडि टिभि प्रदान
361.   आईएमईलाई 'रेमिटेन्स कम्पनी अफ द इयर अवार्ड'
362.   ग्लोबल आईएमई र नेशनल फाईनान्स कर्पोरेसनबीच छलफल
363.   एनसेलले पायो ‘टेलिकम कम्पनी अफ द इयर २०१६’ अवार्ड
364.   कोकाकोलाले ल्यायो सुगर फ्रि 'कोक जिरो'
365.   'आइएमर्इ हात हुदैन खाली' योजनाको बिजेता घोषणा, ४ जनालाई स्कुटर उपहार
366.   एनसेलले ल्यायो ‘रोमिङ् कम्बो प्याक’
367.   कृषि विकास बैंक र इजी लिंकबीच रेमिट्यान्स सम्झौता
368.   एनसेलले ल्यायो ‘मोबाईल टिभी प्याक’ योजना
369.   सम्सारा रेमिटको ‘दशै तिहार उपहार योजना' अन्तर्गतका ४ बिजेतालाई उपहार प्रदान
370.   बेष्ट रेमिट र रामारोशन माईक्रोफाईनान्स बीच रेमिट्यान्स सम्झौता
371.   एनएमबि बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता
372.   प्रभु मनि र रामारोशन माइक्रोफाइनान्सबीच रेमिट्यान्स सम्झौता
373.   बुम रेमिट र सिद्धार्थ डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
374.   एभरेष्ट बैंकको नयाँ सिइओमा सेठ नियुक्त
375.   जेएमई रेमिट र सनराइज बैंकबीच रेमिट्यान्स सम्झौता
Results 886: You are at page 15 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media