मंगलवार, असार ०५ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:३२

गएको दस महिनामा रेमिटयान्समार्फत ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिटयान्स ७ प्रतिशतले बढेको हो । पछिल्ला केही महिना रेमिटयान्स वृद्धिदर बढ्दै गएको छ ।
 
उक्त अवधिमा रोजगारीका लागि बिदेसिने नेपालीको संख्या घटे पनि दक्षिण कोरिया, भारतबाट नेपाल आउने रेमिटयान्स बढ्दै गएकाले समग्र वृद्धिदरमा सुधार भएको हो । गत वर्षको दस महिनामा रेमिटयान्स आप्रवाह वृद्धिदर ५.२ प्रतिशतले बढेको थियो ।
 
गत वैशाखसम्म मुलुक भित्रिएको रेमिटयान्स सोही अवधिको व्यापार घाटाभन्दा ३ खर्ब १३ अर्ब कम हो । चालु आर्थिक वर्षको १० महिनामा कुल व्यापार घाटा ९ खर्ब १९ अर्ब रुपैयाँ छ । अघिल्ला वर्षहरूमा वार्षिक व्यापार घाटाको रकमभन्दा बढी रेमिटयान्स भित्रिँदै आएकाले घाटाको प्रभाव खासै देखिएको थिएन । तर, पछिल्ला वर्षहरूमा रेमिटयान्स आप्रवाह र व्यापार घाटाबीचको अन्तर बढ्दै गएकाले चुनौतीपूर्ण बनेको अर्थविद्ले जनाएका छन् । 
 
राष्ट्र बैंकको तथ्यांकअनुसार गत वैशाखसम्म व्यापार घाटा करिब २३ प्रतिशतले बढेर ९ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा निर्यात आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.५ प्रतिशत थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
326.   आईएमईले उत्कृष्ट साझेदारलाई थाईल्यान्ड भ्रमण गरायो
327.   अमेरिकाले दियो ६६ नेपाली वस्तुलाई भन्सार छुट
328.   मनाङमा प्रभू बैंकको नयाँ शाखा
329.   आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढायो
330.   ग्लोबल आइएमई बैंकलाई ‘बेष्ट इन्टरनेट बैंक २०१६’ अवार्ड
331.   चार महिनामा देश फाइदामा
332.   एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा
333.   मेगा बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता
334.   बेष्ट समूहको लगानीमा जनरल फाइनान्स उक्सिदै
335.   देशभर लोडसेडिङ नगर्न भारतबाट थप २२० मेगावाट विद्युत ल्याइदै
336.   एभरेष्ट बैंकले ल्यायो पैसा रकमान्तर गर्ने नयाँ सेवा
337.   इन्भेष्टमेण्ट बैंक पाँचौं पटक ‘बैंक अफ द इयर’ बाट सम्मानित
338.   रेमिट्यान्स बृद्धिदर घटदो, अथतन्त्रमा कस्तो प्रभाव पर्ला ? (भिडियो रिर्पोटसहित)
339.   आइएमई र अक्सिजन सर्भिस इण्डियाबिच रेमिट्यान्स सम्झौता
340.   नेपाली होटल ब्यवसायी संघमा दाहाल
341.   चन्द्रागिरी विश्वकभरकै पर्यटकको गन्तब्यः अर्थशास्त्री साच्स
342.   लोडसेडिङ अन्त्यका यी तिन बाधक, ऊर्जा मन्त्रालयले सोध्यो स्पष्टीकरण
343.   ग्लोबल आइएमई बैंकको ईएमभी चिप कार्ड
344.   नेपाल घुम्न आउँने पर्यटकले अब नगद बोक्नु नपर्ने
345.   बेष्ट रेमिट र जनउत्थान विकास बैंककबीच रेमिट्यान्स सम्झौता
346.   बैंक अफ काठमाण्डौं लुम्बिनी र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता
347.   सिटी एक्सप्रेस मनी ट्रान्सफर र मलेसियाको म्याक्स मनीबीच सम्झौता
348.   राष्ट्रिय वाणिज्य बैंकमा कर्पोरेट शाखा स्थापना
349.   सुरक्षा गार्डको अन्तिम र पूर्व स्वीकृति खुला
350.   बैंकर रविनालाई कोरियामा अन्तर्राष्ट्रिय अवार्ड
Results 886: You are at page 14 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media