मंगलवार, असार ०५ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:३२

गएको दस महिनामा रेमिटयान्समार्फत ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिटयान्स ७ प्रतिशतले बढेको हो । पछिल्ला केही महिना रेमिटयान्स वृद्धिदर बढ्दै गएको छ ।
 
उक्त अवधिमा रोजगारीका लागि बिदेसिने नेपालीको संख्या घटे पनि दक्षिण कोरिया, भारतबाट नेपाल आउने रेमिटयान्स बढ्दै गएकाले समग्र वृद्धिदरमा सुधार भएको हो । गत वर्षको दस महिनामा रेमिटयान्स आप्रवाह वृद्धिदर ५.२ प्रतिशतले बढेको थियो ।
 
गत वैशाखसम्म मुलुक भित्रिएको रेमिटयान्स सोही अवधिको व्यापार घाटाभन्दा ३ खर्ब १३ अर्ब कम हो । चालु आर्थिक वर्षको १० महिनामा कुल व्यापार घाटा ९ खर्ब १९ अर्ब रुपैयाँ छ । अघिल्ला वर्षहरूमा वार्षिक व्यापार घाटाको रकमभन्दा बढी रेमिटयान्स भित्रिँदै आएकाले घाटाको प्रभाव खासै देखिएको थिएन । तर, पछिल्ला वर्षहरूमा रेमिटयान्स आप्रवाह र व्यापार घाटाबीचको अन्तर बढ्दै गएकाले चुनौतीपूर्ण बनेको अर्थविद्ले जनाएका छन् । 
 
राष्ट्र बैंकको तथ्यांकअनुसार गत वैशाखसम्म व्यापार घाटा करिब २३ प्रतिशतले बढेर ९ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा निर्यात आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.५ प्रतिशत थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
301.   एभरेस्ट बैंकद्धारा वृद्धवृद्धालाई न्याना लुगा
302.   सनराइज बैंकले एनआईडीसी क्यापिटललाई एक्वायर गर्ने
303.   एभरेष्ट बैंकको सोह्रखुट्टेमा नयाँ एटीएम
304.   बुम रेमिट्यान्सको सातौ साधारणसभा सम्पन्न
305.   लोकदर्शन सहकारीको सातौ वार्षिक साधारणसभा सम्पन्न
306.   हिमालयन बैंकले ३० प्रतिशत बोनस सेयर र नगद लाभांश दिने
307.   निःसहाय सेवा सदनलाई ग्लोबल आइएमई बैंकको सहयोग
308.   सिटी एक्सप्रेसको घडेरी महतोलाई, नयाँ लोगो पनि अनावरण
309.   प्रभु मनि र आरम्भ माइक्रोफाईनान्सबीच सम्झौता
310.   हिमालयन बैंकको सहयोग भक्तपुरको अस्पताललाई
311.   चन्द्रागिरि हिल्सद्धारा निःशुल्क बस सेवाको शुभारम्भ
312.   नेपाल टेलिकमको फोर जी सेवा सुरु
313.   ५ बैंक गाभिएर आजदेखि एनसीसी बैंकका नाममा एकिकृत कारोबार
314.   वाइवाइको उत्पादन अव युरोपमा
315.   जनरल फाइनान्स एनसीएचएल ईसीसी प्रणालीमा
316.   सर्वसाधारणको करोडौं ठगेर फरार घरजग्गा व्यवसायी बस्नेत पक्राउ
317.   मेगा बैंक र सम्सारा रेमिटबीच रेमिट्यान्स सम्झौता
318.   सेञ्चुरी बैकलाई धितोपत्रको अनुमति
319.   पुस १७ गतेदेखि थप विद्युत् आयात हुने, मुलुकभर लोडसेडिङमुक्त गर्ने तयारी
320.   एसबीआई बैंकका दुई नयाँ सेवा सुरु
321.   एनआरएन समूह भित्रिएसँगै जनरल फाइनान्सले थाल्यो कारोवार
322.   सेञ्चुरी बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता
323.   रिजेन्ट एयरवेजको पहिलो उडान उत्साहजनक
324.   रिजेन्ट एयरवेजले शुरु गर्दै काठमाडौं उडान, बंगलादेश जान सहज हुने
325.   नेपाल टेलिकम र ओरिडु कतारबीच सम्झौता
Results 886: You are at page 13 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media