मंगलवार, असार ०५ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:३२

गएको दस महिनामा रेमिटयान्समार्फत ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिटयान्स ७ प्रतिशतले बढेको हो । पछिल्ला केही महिना रेमिटयान्स वृद्धिदर बढ्दै गएको छ ।
 
उक्त अवधिमा रोजगारीका लागि बिदेसिने नेपालीको संख्या घटे पनि दक्षिण कोरिया, भारतबाट नेपाल आउने रेमिटयान्स बढ्दै गएकाले समग्र वृद्धिदरमा सुधार भएको हो । गत वर्षको दस महिनामा रेमिटयान्स आप्रवाह वृद्धिदर ५.२ प्रतिशतले बढेको थियो ।
 
गत वैशाखसम्म मुलुक भित्रिएको रेमिटयान्स सोही अवधिको व्यापार घाटाभन्दा ३ खर्ब १३ अर्ब कम हो । चालु आर्थिक वर्षको १० महिनामा कुल व्यापार घाटा ९ खर्ब १९ अर्ब रुपैयाँ छ । अघिल्ला वर्षहरूमा वार्षिक व्यापार घाटाको रकमभन्दा बढी रेमिटयान्स भित्रिँदै आएकाले घाटाको प्रभाव खासै देखिएको थिएन । तर, पछिल्ला वर्षहरूमा रेमिटयान्स आप्रवाह र व्यापार घाटाबीचको अन्तर बढ्दै गएकाले चुनौतीपूर्ण बनेको अर्थविद्ले जनाएका छन् । 
 
राष्ट्र बैंकको तथ्यांकअनुसार गत वैशाखसम्म व्यापार घाटा करिब २३ प्रतिशतले बढेर ९ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा निर्यात आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.५ प्रतिशत थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
251.   क्यासवे मनि ट्रान्सफरलाई मनि ‘ट्रान्सफर’ अनुमति
252.   एनसेलले घटायो ३० देशको कल शुल्क
253.   वैदेशिक रोजगारीमा जाने घटेसँगै विप्रेषणको वृद्धिदर पनि घट्यो
254.   एसइई दिएका विद्यार्थीले तीन सय रुपैयाँमा केबलकार चढ्न पाउने
255.   राष्ट्रिय वाणिज्य बैंकद्धारा विद्यालयलाई कम्युटर हस्तान्तरण
256.   फोटो पत्रकारीता अवार्डका लागि ग्लोबल आइएमईसँग सम्झौता
257.   उद्योग बाणिज्य महासंघमा गोल्छाको उम्मेद्वारी, ५५ जिल्ला अध्यक्षको समर्थन
258.   चन्द्रागिरी केबलकारमा दिउँसो एक घण्टा लन्च ब्रेक
259.   मेगा बैंकको १४ प्रतिशत लाभांश पारित, ६५ हकप्रद पनि दिने
260.   बैंक अफ काठमाण्डू लुम्बिनीको बोनस सेयर पारित, बैंकको नाम पनि फेरीयो
261.   इजी लिंक र मुक्तिनाथ विकास बैंकबीच रेमिट्यान्स सम्झौता
262.   लघुवित्त ग्रामीण जनताको शोषण गर्नेतर्फ अगाडि बढ्यो : गर्भनर
263.   कञ्चनपुरमा प्रभु बैंकको रक्तदान
264.   होलीमा एनटीसीको अफरःरिचार्जमा डेटा बोनस, सस्तो यूट्युब् र एसएमएस
265.   आईएमईबाट पैसा पठाउँदा गाडी उपहार पाउने क्षेत्रीलाई सम्मान
266.   बालबालिकालाई हिमालयन बैंकको सहयोग
267.   २५ करोडको वैदेशिक रोजगार बचतपत्र चैत्र २ गतेदेखि खुल्दै
268.   ३७ देशबाट नेपाल भित्रने रेमिट्यान्स अहिलेसम्मकै उच्च
269.   प्रभु बैंकको एटिएम त्रिभुवन विमानस्थलमा
270.   अन्तर्राष्ट्रिय नारी दिबसको अवसरमा यती बैंकको सम्मान कार्यक्रम
271.   नारी दिवसका अवसरमा नेपाल टेलिकमको स्पेशल अफर
272.   सेञ्चुरी बैंकले सगरमाथा फाइनान्सलाई गाभ्ने
273.   मेगा बैंक र रेमिट टू नेपालबीच रेमिट्यान्स सम्झौता
274.   गोमा एयरले भित्रयायो दुर्इ नयाँ जहाज, दुर्गममा उडान गर्ने
275.   सिटी एक्सप्रेसले दियो महतोलाई घडेरी
Results 886: You are at page 11 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media