शनिवार, असार ०९ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:२१

खाडी क्षेत्रमा कार्यरत नेपालीको बिषयमा छलफल गर्न गैरआवासीय नेपाली संघको मध्यपुर्वको छैठौं क्षेत्रीय भेला युएईमा भदौ ८ र ९ गते युएईमा हुने भएको छ । 
 
एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठका अनुसार भेलामा कतार, युएई, बहराइन, ओमन, साउदी अरेबिया, कुवेत, इराक, लेवनान, इजरायल, जोर्डनबाट प्रतिनिधि आउनेछन् ।
 
भेलामा वैदेशिक रोजगारलाई सुरक्षित, ब्यवस्थीत र मर्यादीत वनाउनका लागि कामदारसँग जोडिएको बिभिन्न बिषयमा छलफल गरी घोषणापत्र जारी हुने मध्यपूर्व उपसंयोजक गोपाल काडेलले वताए ।
 
भेला यसअघि कतारमा भएको थियो । युएईले २०११ मा दोश्रो भेला गरेको थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
551.   विभागमा नयाँ सफ्टवयेर ल्याउने गृहकार्य तीव्र
552.   रोजगार व्यवसायीलाई डलर खाताको सुविधा
553.   पोल्ट्री व्यवसायमा बढदो आकर्षण
554.   नेपालस्थित मलेसियन राजदूतावासमा ब्यवसायीको आन्दोलन
555.   नेपालस्थित मलेसियन दूतावासवाट ठाडो ठगी
556.   एक हप्ताभित्र बैदेशिक रोजगार विभागमा सुधार आउने
557.   वैदेशिक रोजगार विभाग विकेन्द्रित गरिदै
558.   आकर्षणको धुलिखेलमा एक दिने गोष्ठी सम्पन्न
559.   रोजगारीको सपना बाँड्दै दलहरु
560.   विदेशमा नेपालीको मृत्यु घटेको छैन
561.   कृषि अध्ययन भ्रमणका लागी २ सय ४ नेपाली युवा टोली इजरायलमा
562.   संचारकर्मीमाथि ज्यान मार्ने धम्की, शनिवार पनि टेस्ट परीक्षा संचालन
563.   मेरापिकद्धारा नक्कली प्रमाण पत्र बेच्ने गरेको खुलासा
564.   संघको विवाद कायमै, अध्यक्ष तामाङ विरुद्धको हस्ताक्षर नै विवादमा
565.   कसरी गर्ने अन्तर्वाताको तयारी ?
566.   ट्राउट “हव” बन्दै सिन्धु
567.   सय युवालाई इजरायल पठाइदै
Results 567: You are at page 23 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23

Powered By : Unitech Media