सोमवार, असार ०४ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:२१

खाडी क्षेत्रमा कार्यरत नेपालीको बिषयमा छलफल गर्न गैरआवासीय नेपाली संघको मध्यपुर्वको छैठौं क्षेत्रीय भेला युएईमा भदौ ८ र ९ गते युएईमा हुने भएको छ । 
 
एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठका अनुसार भेलामा कतार, युएई, बहराइन, ओमन, साउदी अरेबिया, कुवेत, इराक, लेवनान, इजरायल, जोर्डनबाट प्रतिनिधि आउनेछन् ।
 
भेलामा वैदेशिक रोजगारलाई सुरक्षित, ब्यवस्थीत र मर्यादीत वनाउनका लागि कामदारसँग जोडिएको बिभिन्न बिषयमा छलफल गरी घोषणापत्र जारी हुने मध्यपूर्व उपसंयोजक गोपाल काडेलले वताए ।
 
भेला यसअघि कतारमा भएको थियो । युएईले २०११ मा दोश्रो भेला गरेको थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
376.   बंगलादेशले मलेसियामा १५ लाख कामदार पठाउने, नेपालीको अबसर प्रभावित हुने
377.   केयरगिभर छनोट परीक्षाको नतिजा सार्वजनिक (उत्तिर्णको नामावलीसहित)
378.   मलेसियामा अवैध आप्रवासीलाई वैध हुने बाटो खुल्यो
379.   साउदीमा नेपाली कामदारलाई अब अनलाइनबाटै राहदानी
380.   मलेसियाद्वारा विदेशी कामदारसँग लिँदै आएको लेभीमा वृद्धि
381.   साउदीमा ३ सय नेपाली बिचल्ली
382.   इजरायल जाने भाषा परीक्षामा १ सय छनौट (सूची सहित)
383.   मलेसिया दूतावासद्धारा ट्राभल डकुमेण्ट बनाउन स्थगित
384.   कुवेतमा गैरकानुनी कामदारलाई आममाफीको मौका
385.   दक्षिण कोरियामा मजदुरको तलब बढ्यो
386.   कोरियामा अबैध बस्नेको संख्या बढ्न थाल्यो
387.   साउदीमा बन्धक नेपालीको उद्धार पहल शुरु
388.   साउदी अरब सुरक्षित छ : नेपाली दूतावास
389.   रूस हुँदै युरोपतर्फ मानव तस्करी
390.   कृषि विकास बैंकमा जागिर खुल्यो (सुचनासहित)
391.   फ्री भिषा र फ्री टिकट तर कामदारबाट पैसा
392.   अवैध कामदार फिर्ता गर्न दलाल सक्रिय
393.   अघि बढ्यो साउदीसँग श्रम सम्झौता
394.   पुनः श्रम स्वीकृति विमानस्थलबाटै
395.   कोरियाले माघ तेस्रो हप्ताबाट कामदार लैजाने
396.   आप्रवासी श्रमिकको पक्षमा इमान्दार हुन जोड
397.   फ्री भिषा र फ्री टिकट कार्यान्वयनमा समस्या परेको व्यवसायीद्धारा स्वीकार
398.   करोडवालाहरु संगठित भए अब कामदार संगठित हुनुपर्छ : सचिव आचार्य
399.   लोकसेवाले माग्यो ५ सय ५१ शाखा अधिकृत
400.   सप्ताहब्यापी आप्रवासन दिवस मनाइदै
Results 566: You are at page 16 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media