सोमवार, असार ०४ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:२१

खाडी क्षेत्रमा कार्यरत नेपालीको बिषयमा छलफल गर्न गैरआवासीय नेपाली संघको मध्यपुर्वको छैठौं क्षेत्रीय भेला युएईमा भदौ ८ र ९ गते युएईमा हुने भएको छ । 
 
एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठका अनुसार भेलामा कतार, युएई, बहराइन, ओमन, साउदी अरेबिया, कुवेत, इराक, लेवनान, इजरायल, जोर्डनबाट प्रतिनिधि आउनेछन् ।
 
भेलामा वैदेशिक रोजगारलाई सुरक्षित, ब्यवस्थीत र मर्यादीत वनाउनका लागि कामदारसँग जोडिएको बिभिन्न बिषयमा छलफल गरी घोषणापत्र जारी हुने मध्यपूर्व उपसंयोजक गोपाल काडेलले वताए ।
 
भेला यसअघि कतारमा भएको थियो । युएईले २०११ मा दोश्रो भेला गरेको थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
351.   कोरियन भाषा परीक्षाको आवेदन बैशाख १५ मा खुल्ने, परीक्षा असार ४ र ५ मा
352.   वैदेशिक रोजगारमा सार्क राष्ट्रको प्राक्टिसको छलफल
353.   वैदेशिक रोजगार व्यवसायीको आन्दोलन वार्ताका लागि आशिंक खुल्ला
354.   सहमति जुटाउन मन्त्रालय र व्यवसायीबीच नजिकियो संवाद
355.   संकटमा मलेसिया रोजगारी
356.   वैदेशिक रोजगारबाट रेमिट्यान्ससँगै शिशु भित्रिदै
357.   फ्री भिसा र टिकटको व्यवस्था फेर्न सांसद नै म्यानपावरको पक्षमा
358.   संघको आन्दोलन बेवास्ता गर्दै २३ मेनपावरले निकाले श्रमस्वीकृति
359.   सक्लान् यी दुईले निकास दिन ?
360.   डिडिसीमा जागिरको अवसर, अधिकृत र सहायक स्तरमा ७४ कर्मचारी माग
361.   फाइलभित्र फाइल हाल्दै वैरो विभागमा धमाधम काम
362.   ०६४ को ऐन र नियमावलीले अब थेग्न सक्दैन : श्रमसचिव लम्साल
363.   बन्द वैदेशिक रोजगार कहिले खुल्छ ?
364.   लोकसेवाले १४ सय बढी खरिदार पदमा दरखास्त माग्यो
365.   आइतबारबाट वैदेशिक रोजगार व्यवसाय बन्द
366.   बैदेशिक रोजगार ठप्प भए के हुन्छ ?
367.   मेनपावर व्यवसायीको रक्षा श्रम मन्त्रालयले गर्नेछ : मन्त्री बोहोरा
368.   कोरियन भाषा परीक्षा असारमा हुने
369.   एजेन्टको भेषमा मेनपावरमाथि निगरानी बढाउँदै प्रहरी
370.   मलेसिया रोजगारीको बाटो बन्द
371.   विद्युत प्राधिकरणमा जागिर खुल्यो
372.   कोरियाद्धारा यो वर्षको श्रमसम्झौता दिन सुरु
373.   मलेसियाद्वारा बिदेशी कामदार लिन स्थगित
374.   कोरियाले भाषा परीक्षा पास गरेका कामदारको छनोट थाल्यो
375.   मलेसियामा विदेशी कामदारको लेभी बढाउने निर्णय स्थगित
Results 566: You are at page 15 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media