सोमवार, असार ०४ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:२१

खाडी क्षेत्रमा कार्यरत नेपालीको बिषयमा छलफल गर्न गैरआवासीय नेपाली संघको मध्यपुर्वको छैठौं क्षेत्रीय भेला युएईमा भदौ ८ र ९ गते युएईमा हुने भएको छ । 
 
एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठका अनुसार भेलामा कतार, युएई, बहराइन, ओमन, साउदी अरेबिया, कुवेत, इराक, लेवनान, इजरायल, जोर्डनबाट प्रतिनिधि आउनेछन् ।
 
भेलामा वैदेशिक रोजगारलाई सुरक्षित, ब्यवस्थीत र मर्यादीत वनाउनका लागि कामदारसँग जोडिएको बिभिन्न बिषयमा छलफल गरी घोषणापत्र जारी हुने मध्यपूर्व उपसंयोजक गोपाल काडेलले वताए ।
 
भेला यसअघि कतारमा भएको थियो । युएईले २०११ मा दोश्रो भेला गरेको थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
251.   बेलायतमा गोर्खा सैनिकको भर्ना संख्या २५ प्रतिशतले थपिंदै
252.   सेक्युरिटी गार्डमा विदेश जान लागेको प्रतिबन्ध हटाउन समितिको निर्देशन,
253.   सरकारले सहमतिको वेवास्था गरेको भन्दै फ्रि भिसा फ्रि टिकटको औचित्य समाप्त भएको संघको ठहर
254.   कोरिया रोजगारीका समस्याबारे श्रममन्त्रीलाई ध्यानाकर्षण
255.   ‘सेफ जर्नी’ गर्न व्यवसायीलाई नवनियुक्त महानिर्देशक पाण्डेको निर्देशन
256.   मलेसिया रोजगारीमा किन गिरावट आयो?(भिडियो रिपोर्टसहित)
257.   वैरो बिभागका महानिर्देशकको सरुवा, महानिर्देशकमा पाण्डे आए
258.   अब कतार, मलेसिया, यूएई र साउदीसम्बन्धी जानकारी फोनबाटै
259.   मानव तस्करीमा श्रीलंका रुटको प्रयोग बढ्यो
260.   विदेश पठाउने दलाल छ्यासछ्यास्ती
261.   खाद्य संस्थानमा जागिर खुल्यो, ३१ कर्मचारी माग (सूचनासहित)
262.   'जिल्लातहमा तालिम संचालनको अनुमति दिनु राहदानी संकलन केन्द्र बनाउनु हो'
263.   नविल बैंकले माग्यो ११० जना फ्रेस स्टाफ, १० जना म्यानेजमेन्ट ट्रेनी र १०० जना ट्रेनी एसिस्टेन्ट
264.   कोरिया रोजगारीका नाममा ठग्दै लामा
265.   निजामती अस्पतालले माग्यो ८३ कर्मचारी (सुचनासहित)
266.   नेपाली सेनामा जागिर खुल्यो (सुचनासहित)
267.   अफगानिस्तान रोजगारीमा लागेको प्रतिबन्ध खुल्यो
268.   नेपाल एयरलाइन्समा जागिर खुल्यो, अधिकृतदेखि सहायकसम्म ५३ जना माग
269.   कतारमा आप्रवासी कामदार सम्बन्धी कानुन खुकुलो बन्दै
270.   मानव तस्कर विरुद्ध लड्न कतारद्धारा समिति गठन
271.   साउदीले भिसा शुल्कमा भारि वृद्धि ल्यायो,नेपाली प्रभावित हुने
272.   कोरिया रोजगारीका नाममा ठगी गर्दै हिडेका श्रेष्ठ पक्राउ
273.   फ्री भिसा र फ्री टिकट कार्यान्वयन भएन
274.   ‘सचिवज्यू ! कन्फ्युजनमा पार्न खोज्नेबाट जोगिएर काम गर्नुहोला’
275.   सफ्टवेयर लागू गर्न श्रमसचिवको अग्रसरता
Results 566: You are at page 11 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media