सोमवार, असार ०४ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:२१

खाडी क्षेत्रमा कार्यरत नेपालीको बिषयमा छलफल गर्न गैरआवासीय नेपाली संघको मध्यपुर्वको छैठौं क्षेत्रीय भेला युएईमा भदौ ८ र ९ गते युएईमा हुने भएको छ । 
 
एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठका अनुसार भेलामा कतार, युएई, बहराइन, ओमन, साउदी अरेबिया, कुवेत, इराक, लेवनान, इजरायल, जोर्डनबाट प्रतिनिधि आउनेछन् ।
 
भेलामा वैदेशिक रोजगारलाई सुरक्षित, ब्यवस्थीत र मर्यादीत वनाउनका लागि कामदारसँग जोडिएको बिभिन्न बिषयमा छलफल गरी घोषणापत्र जारी हुने मध्यपूर्व उपसंयोजक गोपाल काडेलले वताए ।
 
भेला यसअघि कतारमा भएको थियो । युएईले २०११ मा दोश्रो भेला गरेको थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
226.   गैह्रकानूनी विदेशी कामदारलाई ‘वर्कपास’ दिने मलेसियाको घोषणा
227.   आप्रवासी कामदारको लेबी हटाउने निर्णय मलेसिया सरकारले उल्टायो
228.   विद्युत प्राधिकरणमा जागिर खुल्यो, २५० बढी कर्मचारी माग (सूचनासहित)
229.   मलेसियाबाट जान चाहने सबै नेपालीलाई फर्काउँछौ: राजदुत बस्न्यात
230.   नेपाल वायु सेवा निगमले माग्यो २० जना पाइलट (सूचनासहित)
231.   भूकम्प अति प्रभावित जिल्लामा ४५ हजार दक्ष कामदार अभाव
232.   वैदेशिक रोजगार विभागमा अनियमितताको पराकाष्ठा
233.   मंसीर महिनामा ६६ हजार युवा वैदेशिक रोजगारमा उडे
234.   लोकसेवा आयोगले मागेभन्दा ३० गुणा बढी आवेदन
235.   मलेसियामा अब कामदारले लेबी तिर्नु नपर्ने
236.   नेपाली कामदारका लागि युरोपेली मुलुक लिथुएनिया खुल्ला गर्न सिफारिस
237.   वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक विचलनको भयावह अवस्था
238.   सोचेजस्तो माग सन् २०१७ मा कतारबाट आउदैन : पूर्वअध्यक्ष तामाङ
239.   कुवेतबाट फर्केकि एक महिलाको पीडा, ‘तलब माग्दा तातो पनिउँले कुट्थे’
240.   दक्षिण कोरियाले घटायो कामदारको कोटा, सन् २०१७मा ५६ हजार मात्र लिने
241.   कर्मचारी सञ्चय कोषमा २३ जना कर्मचारीको माग (सुचनासहित)
242.   कार्यान्वयन गर्न कठिन भए फ्री भिसा फ्री टिकट खारेज गरे हुन्छ : राज्यमन्त्री गच्छादार
243.   लोकसेवा आयोगले माग्यो ५ सय ४ अधिकृत (सूचनासहित)
244.   कतारमा कफला प्रणाली खारेज, आप्रवासी कामदारलाई जागिर परिवर्तनमा सहजता
245.   खाडि मुलुक जाने कामदार माथि आर्थिक भार थपिदै
246.   जिएफएमडीमा नेपालको जोड : गन्तव्य मुलुकसित ‘श्रम सम्झौता’
247.   'आप्रवासन डे'का दिन अनलाइन सिस्टम सुरु हुने
248.   वैदेशिक रोजगारीमा खाडि र मलेसियाको विकल्प कहिले खोज्ने ?
249.   मलेसिया सरकारसँग छलफल नै नगरी श्रम समितिको एकतर्फी निर्णय
250.   वन स्टप सेन्टर र इमिग्रेशन सेक्युरिटि सेन्टरको काम तत्काल रोक्न निर्देशन
Results 566: You are at page 10 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media