आइतवार, असार १० गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:११

नेपाल टेलिकमले आफ्नो सबै सेवा मोबाइल एपबाटै लिन मिल्ने गरी एप परिमार्जन गरेको छ । टेलिकमको परिमार्जित एपबाट कम्पनीले प्रदान गर्ने विभिन्न सेवाको बिल तिर्ने, रिचार्ज कार्ड स्क्यान गरी रिचार्ज गर्ने, आफ्नो व्यालेन्स थाहा पाउने, डाटा किन्नेजस्ता सेवा लिन सकिन्छ । एपले प्रयोगकर्ताले तिर्न बाँकी रकम र बाँकी रहेको व्यालेन्सबारे समेत जानकारी दिनेछ ।
 
टेलिकमले दिने सबै अफरको विवरण समेत एपमा राखिएको छ जसका कारण प्रयोगकर्ताले आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्छन् । यस्ता प्याकेज खरिद गर्ने प्रयोगकर्ताको संख्या बढ्दै गएको टेलिकमले जनाएको छ ।
 
नेपाल टेलिकमले सस्तो दरमा कल गर्न सकिने सेवा फेमिली एण्ड फ्रेन्डस्को प्याकेज पनि एपबाटै सुचारु गर्न सकिन्छ। टेलिकमको यो सेवाले ५ नम्बरमा सस्तो दरमा कल गर्ने सेवा दिन्छ ।
 
यसबाट प्रिपेड प्रयोगकर्ताले व्यालेन्स ट्रान्सफर गर्ने र अर्को मोबाइल नम्बरमा कुनै प्याकेज गिफ्ट गर्न पनि सकिने टेलिकमले जनाएको छ ।
 
एपबाटै रिचार्ज कार्ड स्क्यान गरी टेलिकमको विभिन्न सेवाको भुक्तानी गर्न सकिने सुविधासमेत छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
176.   ग्यासको मूल्य घट्यो, अरू इन्धनको मूल्य भने यथावत
177.   माछापुच्छे बैंकका एकै दिन खुले ६ वटा नयाँ शाखा
178.   सिभिल बैंकको कार्यभार सम्हाले गुरुङले
179.   नेपाली सामाग्री विदेशी बजारमा, सबैभन्दा बढी निर्यात हुनेमा गलैचा
180.   टेलिकमले ल्यायो अफरै अफर, फोन उठाउँदा बोनस पाइने, इन्टरनेट शुल्क घट्यो
181.   एनआईसी एशिया बैंकले मनायो २० औं वार्षिक उत्सव
182.   सम्सारा रेमिट र अलजाजीरा एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता
183.   एक लाखभन्दा बढी रकम बैंक खातामा जम्मा गर्दा परिचय–पत्र अनिवार्य
184.   प्रभु बैंकको सहयोगमा ‘इ शिक्षा पोर्टल’ सुरु
185.   नेपाल टेलिकमले ल्यायो डाटा किन्ने नयाँ प्रविधि
186.   चन्द्रागिरि हिल्स र यती एयरलाइन्सबीच सम्झौता
187.   मेगा बैंक आठौँ बर्षमा प्रवेश, सातवटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने घोषणा
188.   लगानीमैत्री वातावरण बनाउन प्रधानमन्त्री देउवाको निर्देशन
189.   रिलायवल रेमिटको व्यवस्थापन बेष्ट रेमिटले गर्ने
190.   एनआईसी एशिया बैंक २०औं वर्षमा प्रवेश
191.   कुमारी बैंक र राम्रो रेमिटबीच विप्रेषण सम्झौता
192.   हिमालयन बैंकको सचेतना कार्यक्रम
193.   ग्लोबल आइएमई र रिलायवल डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार सुरु
194.   खाता नभएको बैँकमा पनि रकम जम्मा गर्न सकिने, घरजग्गा कर्जामा कडाई
195.   मौद्रिक नीति आउँदै, के हुँदैछ परिवर्तन ?
196.   जापानको फुकुओकामा आइएमई क्योदाईको नयाँ शाखा
197.   सुरेन जे एनसेलका नयाँ प्रबन्ध सञ्चालक
198.   स्थानीय तहमा २ सय ५० बैंक शाखा खोल्न प्रस्ताव
199.   सिटी एक्सप्रेस मनी ट्रन्सफर जापानको फुकुओकामा
200.   कतारलाई पछि पार्दै नेपाल एयरलान्स पहिलो
Results 887: You are at page 8 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media