आइतवार, असार १० गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:११

नेपाल टेलिकमले आफ्नो सबै सेवा मोबाइल एपबाटै लिन मिल्ने गरी एप परिमार्जन गरेको छ । टेलिकमको परिमार्जित एपबाट कम्पनीले प्रदान गर्ने विभिन्न सेवाको बिल तिर्ने, रिचार्ज कार्ड स्क्यान गरी रिचार्ज गर्ने, आफ्नो व्यालेन्स थाहा पाउने, डाटा किन्नेजस्ता सेवा लिन सकिन्छ । एपले प्रयोगकर्ताले तिर्न बाँकी रकम र बाँकी रहेको व्यालेन्सबारे समेत जानकारी दिनेछ ।
 
टेलिकमले दिने सबै अफरको विवरण समेत एपमा राखिएको छ जसका कारण प्रयोगकर्ताले आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्छन् । यस्ता प्याकेज खरिद गर्ने प्रयोगकर्ताको संख्या बढ्दै गएको टेलिकमले जनाएको छ ।
 
नेपाल टेलिकमले सस्तो दरमा कल गर्न सकिने सेवा फेमिली एण्ड फ्रेन्डस्को प्याकेज पनि एपबाटै सुचारु गर्न सकिन्छ। टेलिकमको यो सेवाले ५ नम्बरमा सस्तो दरमा कल गर्ने सेवा दिन्छ ।
 
यसबाट प्रिपेड प्रयोगकर्ताले व्यालेन्स ट्रान्सफर गर्ने र अर्को मोबाइल नम्बरमा कुनै प्याकेज गिफ्ट गर्न पनि सकिने टेलिकमले जनाएको छ ।
 
एपबाटै रिचार्ज कार्ड स्क्यान गरी टेलिकमको विभिन्न सेवाको भुक्तानी गर्न सकिने सुविधासमेत छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
151.   जनरल फाइनान्स अब बेस्ट फाइनान्स
152.   बाढिपीडितको सहयोगार्थ हिमालयन बैंकले दियो ११ लाख
153.   हिमालयन बैंकले ६ नेपालीलाई प्रदान ग¥यो एचबिएल-दायित्व फेलोसिप अवार्ड
154.   आईएमई छक्का पञ्जा अफरमा पर्वले पाए ६ लाखको जीवनबिमा
155.   एडीबीद्वारा हिमालयनलाई ‘लिडिङ पार्टनर बैंक इन नेपाल’ अवार्ड
156.   प्रभुको चाडवाड बिशेष उपहार योजना
157.   ग्लोबल आइएमई बैंकको कर्जा अब ३ दिन भित्रै
158.   सिटी एक्प्रेसको ९० दिने उपहार योजना सार्वजनिक
159.   युएम बाइकको ‘खरिदमा छुट पक्का बम्परमा छुट्टी पक्का’
160.   बाढि प्रभावितलाई रिया आईएमईको ५ लाख सहयोग
161.   नाडा अटो शो शुरु
162.   प्रभु बैंकको सहयोगमा वृक्षरोपण
163.   भाडादर वृद्धि नगरिएको भन्दै व्यवसायीद्धारा दशैलाई अग्रिम टिकट बुकिङ खुलाउन अस्वीकार
164.   आईएमईले ल्यायो ‘छक्कापञ्जा अफर’, भाग्यशाली बिजेतालाई १० लाख
165.   भारतीय लगानीकर्तालाई नेपालमा निर्धक्क लगानी गर्न आग्रह
166.   हिमालय बैंकद्वारा बाढी पीडितका लागि औषधी वितरण
167.   सेञ्चुरी बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
168.   समस्याग्रस्त कुबेर मर्चेन्ट सिटी एक्सप्रेसमा बदलियो, टण्डन अध्यक्षमा चयन
169.   बाढि पिडितलाई ग्लोबल आइएमइको ६५ लाख सहयोग
170.   प्रभु बैंकले गर्यो कम्प्युटर सहयोग
171.   नेपाललार्इ वार्षिक नौ खर्ब व्यापार घाटा
172.   कुमारी बैंक र इजीलिंक रेमिट्यान्सबीच रेमिट्यान्स सम्झौता
173.   ‘धुर्मुस सुन्तली फाउण्डेशन’ लाई सिटी एक्सप्रेसको २० रुपैयाँ अभियान
174.   बैंक तथा वित्तीय संस्थाको सञ्चालक र कार्यकारी प्रमुख बन्न तोकियो योग्यता
175.   डा. स्वर्णिम वाग्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त
Results 887: You are at page 7 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media