आइतवार, असार १० गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:११

नेपाल टेलिकमले आफ्नो सबै सेवा मोबाइल एपबाटै लिन मिल्ने गरी एप परिमार्जन गरेको छ । टेलिकमको परिमार्जित एपबाट कम्पनीले प्रदान गर्ने विभिन्न सेवाको बिल तिर्ने, रिचार्ज कार्ड स्क्यान गरी रिचार्ज गर्ने, आफ्नो व्यालेन्स थाहा पाउने, डाटा किन्नेजस्ता सेवा लिन सकिन्छ । एपले प्रयोगकर्ताले तिर्न बाँकी रकम र बाँकी रहेको व्यालेन्सबारे समेत जानकारी दिनेछ ।
 
टेलिकमले दिने सबै अफरको विवरण समेत एपमा राखिएको छ जसका कारण प्रयोगकर्ताले आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्छन् । यस्ता प्याकेज खरिद गर्ने प्रयोगकर्ताको संख्या बढ्दै गएको टेलिकमले जनाएको छ ।
 
नेपाल टेलिकमले सस्तो दरमा कल गर्न सकिने सेवा फेमिली एण्ड फ्रेन्डस्को प्याकेज पनि एपबाटै सुचारु गर्न सकिन्छ। टेलिकमको यो सेवाले ५ नम्बरमा सस्तो दरमा कल गर्ने सेवा दिन्छ ।
 
यसबाट प्रिपेड प्रयोगकर्ताले व्यालेन्स ट्रान्सफर गर्ने र अर्को मोबाइल नम्बरमा कुनै प्याकेज गिफ्ट गर्न पनि सकिने टेलिकमले जनाएको छ ।
 
एपबाटै रिचार्ज कार्ड स्क्यान गरी टेलिकमको विभिन्न सेवाको भुक्तानी गर्न सकिने सुविधासमेत छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
801.   सिटी एक्सप्रेस र एनबि बैंकवीच रेमिट्यान्स सम्झौता
802.   सिटीको ‘पैसा हात हातमा, उपहार आठ–आठमा’ योजना
803.   आईएमईको सामसुङ ग्राण्ड–२ लिम्बुलाई
804.   आईएमई ग्राहक कार्ड सेवा शुरु
805.   बिओकेसँग तीन वित्तिय संस्था मर्ज हुने सहमति
806.   बेष्ट रेमिट र सिभिल बैंकबीच रेमिट्यान्स सम्झौता
807.   ग्लोबल आइएमईको थप शेयर पारित
808.   आईएमईको फेसबुक योजना शुरु
809.   वेष्ट रेमिट र माछापुच्छ्रे बैंकबीच रेमिट्यान्स सम्झौता
810.   वेष्ट रेमिट र एपेक्स डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
811.   सिटी एक्सप्रेस र आइसिएफसीबीच रेमिट्यान्स सम्झौता
812.   सिटी एक्सप्रेस र नारायणी नेशनल फाइनान्सवीच रेमिट्यान्स सम्झौता
813.   ग्लोबल आइएमइ बैंकको नाफा दोब्बरले बढयो
814.   सनराइजले सुरु गर्यो ‘माइक्रो बैंकिङ्ग’ सेवा
815.   युएईका दुई एक्सचेन्जसँग बेष्ट रेमिटको सम्झौता
816.   सुर्खेतमा सामे ट्रयाक्टर
817.   विओकेको विसौ बार्षिकोत्सव
818.   सिभिल मर्चेन्ट र एक्सिस सिभिल बैंकमा गाभिए
819.   ग्लोबल बैंकको कर्पोरेट भवन शिलन्यास
820.   महासंघमा प्रदीपजंग पाण्डे विजयी
821.   इजी लिंक र मेगा बैंकवीच रेमिट्यान्स सम्झौता
822.   ग्लोबल आइएमर्इ र कमर्जको एकीकृत कारोबार सुरु
823.   सिटी एक्सप्रेस र कालिञ्चोकवीच रेमिट्यान्स सम्झौता
824.   मेगा बैंकको ‘मेगा डिपोजिट धमाका’
825.   सुमार्गीको नगरकोटमा एक दिने गोष्ठी सम्पन्न
Results 887: You are at page 33 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media