आइतवार, असार १० गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:११

नेपाल टेलिकमले आफ्नो सबै सेवा मोबाइल एपबाटै लिन मिल्ने गरी एप परिमार्जन गरेको छ । टेलिकमको परिमार्जित एपबाट कम्पनीले प्रदान गर्ने विभिन्न सेवाको बिल तिर्ने, रिचार्ज कार्ड स्क्यान गरी रिचार्ज गर्ने, आफ्नो व्यालेन्स थाहा पाउने, डाटा किन्नेजस्ता सेवा लिन सकिन्छ । एपले प्रयोगकर्ताले तिर्न बाँकी रकम र बाँकी रहेको व्यालेन्सबारे समेत जानकारी दिनेछ ।
 
टेलिकमले दिने सबै अफरको विवरण समेत एपमा राखिएको छ जसका कारण प्रयोगकर्ताले आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्छन् । यस्ता प्याकेज खरिद गर्ने प्रयोगकर्ताको संख्या बढ्दै गएको टेलिकमले जनाएको छ ।
 
नेपाल टेलिकमले सस्तो दरमा कल गर्न सकिने सेवा फेमिली एण्ड फ्रेन्डस्को प्याकेज पनि एपबाटै सुचारु गर्न सकिन्छ। टेलिकमको यो सेवाले ५ नम्बरमा सस्तो दरमा कल गर्ने सेवा दिन्छ ।
 
यसबाट प्रिपेड प्रयोगकर्ताले व्यालेन्स ट्रान्सफर गर्ने र अर्को मोबाइल नम्बरमा कुनै प्याकेज गिफ्ट गर्न पनि सकिने टेलिकमले जनाएको छ ।
 
एपबाटै रिचार्ज कार्ड स्क्यान गरी टेलिकमको विभिन्न सेवाको भुक्तानी गर्न सकिने सुविधासमेत छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
751.   एक हप्तामा प्रभूबाट १२ जना पुरस्कृत
752.   नेपाल लाइफको प्रिमियम भुक्तानी अब प्रभु मार्फत
753.   प्रभू बैंकका सीइओ लम्सालको राजिनामा
754.   आइएमईको बम्पर विजेता बने थारु
755.   बेष्ट रेमिट र एभरेष्ट बैंकबीच रेमिट्यान्स सम्झौता
756.   कैलास विकास बैंक नयाँवानेश्वरमा
757.   बेष्ट रेमिटको कारोवार जापानबाट शुरु
758.   प्रभुबाट पैसा उठाउने थप २ जनाले पुरस्कार पाए
759.   पाँचतारे होटल शेराटनको शिलान्यास
760.   प्रभु बैंकले १० कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयर दिने
761.   प्रभू मनिका विजेताको नाम सार्वजनिक
762.   दशैंमा रेमिट्यान्स बढ्यो
763.   जेएमई र सिद्धार्थ बैंकबीच रेमिट्यान्स सम्झौता
764.   प्रभू मनिको प्लेन टिकट तामाङले जिते
765.   सिटी एक्सप्रेस र कर्णाली डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
766.   नेपालमै पहिलोपटक आईएमईको रेमिट्यान्स कार्ड सेवा
767.   बेष्ट रेमिट र सिद्धार्थ बैंकबीच रेमिट्यान्स सम्झौता
768.   बाढिपीडितलाई सनराइज बैंकका कर्मचारीको सहयोग
769.   प्रभुबाट पैसा पठाउने आठजना भाग्यशाली विजेताको घोषणा
770.   कुमारी बैंकले ३३ प्रतिशत बोनश शेयर र १.७४ प्रतिशत नगद लाभांश दिने
771.   मलेसियाबाट अवैध कामदार फर्काउन आइएमईको सहयोग
772.   प्रभु बैंक विधिवत रुपमा आरम्भ
773.   सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई मेगा बैंकका कर्मचारीहरुको सहयोग
774.   बाढिपीडितलाई प्रभु मनिको सहयोग
775.   सम्पदा संघलाई हिमायलय बैंकको सहयोग
Results 887: You are at page 31 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media