आइतवार, असार १० गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:११

नेपाल टेलिकमले आफ्नो सबै सेवा मोबाइल एपबाटै लिन मिल्ने गरी एप परिमार्जन गरेको छ । टेलिकमको परिमार्जित एपबाट कम्पनीले प्रदान गर्ने विभिन्न सेवाको बिल तिर्ने, रिचार्ज कार्ड स्क्यान गरी रिचार्ज गर्ने, आफ्नो व्यालेन्स थाहा पाउने, डाटा किन्नेजस्ता सेवा लिन सकिन्छ । एपले प्रयोगकर्ताले तिर्न बाँकी रकम र बाँकी रहेको व्यालेन्सबारे समेत जानकारी दिनेछ ।
 
टेलिकमले दिने सबै अफरको विवरण समेत एपमा राखिएको छ जसका कारण प्रयोगकर्ताले आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्छन् । यस्ता प्याकेज खरिद गर्ने प्रयोगकर्ताको संख्या बढ्दै गएको टेलिकमले जनाएको छ ।
 
नेपाल टेलिकमले सस्तो दरमा कल गर्न सकिने सेवा फेमिली एण्ड फ्रेन्डस्को प्याकेज पनि एपबाटै सुचारु गर्न सकिन्छ। टेलिकमको यो सेवाले ५ नम्बरमा सस्तो दरमा कल गर्ने सेवा दिन्छ ।
 
यसबाट प्रिपेड प्रयोगकर्ताले व्यालेन्स ट्रान्सफर गर्ने र अर्को मोबाइल नम्बरमा कुनै प्याकेज गिफ्ट गर्न पनि सकिने टेलिकमले जनाएको छ ।
 
एपबाटै रिचार्ज कार्ड स्क्यान गरी टेलिकमको विभिन्न सेवाको भुक्तानी गर्न सकिने सुविधासमेत छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
726.   मेगा सरल शेयर धितो कर्जा
727.   सिटी एक्सप्रेस र टुरिजम् डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
728.   प्रभुले ल्यायो उपहार योजना
729.   बाढिपिडितलाई सहयोग गरेकोमा वेष्ट रेमिट सम्मानित
730.   सिटी एक्सप्रेस र एनडिइपी बीच सम्झौता
731.   हिमालयन बैंक मलेसियामा खुल्ने
732.   एनएमबि बैंकले मलेसियामा कार्यालय खोल्ने
733.   इजी लिंक र सिभिल बैंकबीच रेमिट्यान्स सम्झौता
734.   अष्ट्रेलियामा ग्लोबल आइएमई
735.   जेएमई र रिलायबलबीच रेमिट्यान्स सम्झौता
736.   प्रभुको बम्पर उपहार शाहीलाई
737.   कुमारी बैंकको १४औं वार्षिक साधारण सभा सम्पन्न
738.   प्रभुले शुरु गरयो भारतबाट सरल रेमिट्यान्स सेवा
739.   कैलाश विकास बैंकले २५ प्रतिसत लाभांस दिने
740.   सिभी थरुनीले पाइन् सिटी एक्सप्रेसको बम्पर उपहार बाइक
741.   वेस्टर्नको पैसा दोब्बर योजनाका सम्पन्न
742.   बेष्ट र क्लिन भिलेज माइक्रोफाइनान्सबीच रेमिट्यान्स सम्झौता
743.   सनराइज बैंकका निवर्तमान सिइओ प्रधानलाई बिदाई
744.   बेष्ट रेमिटको रिलायवल र झिम्रुक डेभलपमेण्ट बैंकसँग रेमिट्यान्स सम्झौता
745.   बैंकर रविनालाई अर्को अन्तर्राष्ट्रिय अवार्ड
746.   मेगा बैंक, डोलिडार र आइएलओबीच त्रिपक्षीय सम्झौता
747.   सनराईजले गर्यो बुढानिलकण्ठ मन्दिरको सरसफाई
748.   प्रभुको बम्पर उपहारको भाग्यशाली बनिन् कल्पना कुमारी
749.   अव अनलाइनबाटै कतार एअरको टिकट
750.   राष्ट्र बैंकले रेमिट्यान्स सम्वन्धी नयाँ निर्देशिका ल्याउदै
Results 887: You are at page 30 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media