आइतवार, असार १० गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:११

नेपाल टेलिकमले आफ्नो सबै सेवा मोबाइल एपबाटै लिन मिल्ने गरी एप परिमार्जन गरेको छ । टेलिकमको परिमार्जित एपबाट कम्पनीले प्रदान गर्ने विभिन्न सेवाको बिल तिर्ने, रिचार्ज कार्ड स्क्यान गरी रिचार्ज गर्ने, आफ्नो व्यालेन्स थाहा पाउने, डाटा किन्नेजस्ता सेवा लिन सकिन्छ । एपले प्रयोगकर्ताले तिर्न बाँकी रकम र बाँकी रहेको व्यालेन्सबारे समेत जानकारी दिनेछ ।
 
टेलिकमले दिने सबै अफरको विवरण समेत एपमा राखिएको छ जसका कारण प्रयोगकर्ताले आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्छन् । यस्ता प्याकेज खरिद गर्ने प्रयोगकर्ताको संख्या बढ्दै गएको टेलिकमले जनाएको छ ।
 
नेपाल टेलिकमले सस्तो दरमा कल गर्न सकिने सेवा फेमिली एण्ड फ्रेन्डस्को प्याकेज पनि एपबाटै सुचारु गर्न सकिन्छ। टेलिकमको यो सेवाले ५ नम्बरमा सस्तो दरमा कल गर्ने सेवा दिन्छ ।
 
यसबाट प्रिपेड प्रयोगकर्ताले व्यालेन्स ट्रान्सफर गर्ने र अर्को मोबाइल नम्बरमा कुनै प्याकेज गिफ्ट गर्न पनि सकिने टेलिकमले जनाएको छ ।
 
एपबाटै रिचार्ज कार्ड स्क्यान गरी टेलिकमको विभिन्न सेवाको भुक्तानी गर्न सकिने सुविधासमेत छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
601.   बैंकर श्रेष्ठ अन्तर्राष्ट्रिय अवार्डको सद्भावना दूत
602.   हिमालयन बैंकको बैंकासुरेन्स सेवा
603.   विओकेले आफ्ना शेयरधनीलाई बोनश शेयर दिने
604.   यूएईबाट प्रभु रुपयाँ रेमिट्यान्स कार्ड शुभारम्भ
605.   महाराजगञ्जमा लिकर वल्र्डको सेवा विस्तार
606.   आईएमईको ‘आईएमई वचत दश लाख’ योजना
607.   प्रभु बैंकको शाखा नुवाकोट र कपनमा
608.   मेगा बैंकको ‘हात–हातमा बैंकिङ’ अभियान
609.   नयाँ दिल्लीबाट प्रभू मनिट्रान्सफरले कारोबार थाल्यो
610.   डिसहोमले ल्यायो दसैंतिहार योजना
611.   त्रिभुवन विमानस्थलमा जोखिम बढ्यो
612.   आइएमई –एनबी बैंक रेमिट्यान्स सम्झौता
613.   बेष्ट रेमिट र सिर्जना फाइनान्सबीच रेमिट्यान्स सम्झौता
614.   ग्लोबल आइएमई बैंक ललितपुरको ग्वार्कोमा
615.   प्रभुको कर्जा जीवन बिमा योजना
616.   छिन्ताओको ‘स्टाउट्बीयर’ नेपालको बजारमा
617.   पर्यटन प्रवर्द्धनका लागी एनसेलको ‘भिडियो फर नेपाल’ अभियान
618.   आईएमई को–अपरेटिभको साधारणसभा सम्पन्न
619.   प्रभु बैंक सन्धिखर्कमा
620.   डलरको भाउ १०४ नाघ्यो
621.   जेएमईको भिबोर र सिटी डेभलपमेन्टसँग रेमिट्यान्स सम्झौता
622.   काठमाडौंमा बाँच्न मात्रै एक परिवारलाई महिनाको १७ हजार खर्च
623.   १५ बर्षभित्र विश्वको गरिबी उन्मूलन गर्ने लक्ष्य
624.   गोमा एयरले शुक्रबारदेखि तुम्लिङटार उडान गर्ने
625.   पेट्रोलियम पदार्थको मुल्य घटयो
Results 887: You are at page 25 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media