आइतवार, असार १० गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:११

नेपाल टेलिकमले आफ्नो सबै सेवा मोबाइल एपबाटै लिन मिल्ने गरी एप परिमार्जन गरेको छ । टेलिकमको परिमार्जित एपबाट कम्पनीले प्रदान गर्ने विभिन्न सेवाको बिल तिर्ने, रिचार्ज कार्ड स्क्यान गरी रिचार्ज गर्ने, आफ्नो व्यालेन्स थाहा पाउने, डाटा किन्नेजस्ता सेवा लिन सकिन्छ । एपले प्रयोगकर्ताले तिर्न बाँकी रकम र बाँकी रहेको व्यालेन्सबारे समेत जानकारी दिनेछ ।
 
टेलिकमले दिने सबै अफरको विवरण समेत एपमा राखिएको छ जसका कारण प्रयोगकर्ताले आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्छन् । यस्ता प्याकेज खरिद गर्ने प्रयोगकर्ताको संख्या बढ्दै गएको टेलिकमले जनाएको छ ।
 
नेपाल टेलिकमले सस्तो दरमा कल गर्न सकिने सेवा फेमिली एण्ड फ्रेन्डस्को प्याकेज पनि एपबाटै सुचारु गर्न सकिन्छ। टेलिकमको यो सेवाले ५ नम्बरमा सस्तो दरमा कल गर्ने सेवा दिन्छ ।
 
यसबाट प्रिपेड प्रयोगकर्ताले व्यालेन्स ट्रान्सफर गर्ने र अर्को मोबाइल नम्बरमा कुनै प्याकेज गिफ्ट गर्न पनि सकिने टेलिकमले जनाएको छ ।
 
एपबाटै रिचार्ज कार्ड स्क्यान गरी टेलिकमको विभिन्न सेवाको भुक्तानी गर्न सकिने सुविधासमेत छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
576.   सुकेधारामा ग्लोबल आईएमईको शाखा
577.   प्रभु र भारतको मुथुतबीच रेमिट्यान्स सम्झौता
578.   कैलाली र दाङमा मेगा बैंकको अत्याधुनिक ‘शाखा रहित बैंकिङ सेवा’
579.   जेएमईको ११ औ साधारणसभा सम्पन्न
580.   आइएमई बचत १० लाख योजनाको बिजेता घोषित
581.   पुतलीसडकमा प्रभु बैंकको शाखा
582.   नेपालमै पहिलो पटक साझा बसमा स्मार्ट कार्डको सुरुवात
583.   ग्लोबल आइएमई बैंकको २३ प्रतिशत बोनस सेयर पारित
584.   इजी लिंक र जनता बैंकबीच रेमिट्यान्स सम्झौता
585.   सेञ्चुरी बैंकको एक्सटेन्सन काउन्टर त्रिपुरेश्वरमा
586.   एनसेलको ‘भिडियो फर नेपाल’को भिडियो सार्वजनिक
587.   एस रेमिट र मेगा बैंकबीच रेमिट्यान्स सम्झौता
588.   आइएमई र सनराईज बैंकबीच रेमिट्यान्स सम्झौता
589.   कोरियाबाट रेमिट्यान्स भित्राउन ग्लोबल आइएमई र इन्डस्ट्रियल बैंकबीच सहकार्य
590.   शुभेच्छा र सिटी एक्सप्रेसबीच सम्झौता
591.   प्रभु बैंकद्धारा ग्राण्ड बैंक गाभ्ने प्रस्ताब पारित
592.   बेष्ट रेमिट र काष्ठमण्डप डेभलपमेण्ट बैंक बीच रेमिट्यान्स सम्झौता
593.   हिरोले भित्रायो ड्यास स्कुटर
594.   समस्यामा परेका ऋणीलाई राष्ट्र बैकद्धारा सहुलियत
595.   इन्धन सम्झौता गर्न नेपाली टोली चिन प्रस्थान
596.   ग्लोबल क्यापिटललाई अन्तर्राष्ट्रियस्तरको अवार्ड
597.   चीनले हजार मेट्रिक टन इन्धन पठाउँदै
598.   आईएमई र ग्लोबल आइएमईको आकांक्षा छात्रवृत्ति अन्तर्गत १ सय विद्यार्थीलाई छात्रवृत्ति
599.   जेएमईको चाडपर्व अफर प्रत्येक ग्राहकलाई उपहार
600.   प्रभुको मनि ट्रान्सफरको ‘प्रभुको बिङ्गों’ योजना
Results 887: You are at page 24 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media