आइतवार, असार १० गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:११

नेपाल टेलिकमले आफ्नो सबै सेवा मोबाइल एपबाटै लिन मिल्ने गरी एप परिमार्जन गरेको छ । टेलिकमको परिमार्जित एपबाट कम्पनीले प्रदान गर्ने विभिन्न सेवाको बिल तिर्ने, रिचार्ज कार्ड स्क्यान गरी रिचार्ज गर्ने, आफ्नो व्यालेन्स थाहा पाउने, डाटा किन्नेजस्ता सेवा लिन सकिन्छ । एपले प्रयोगकर्ताले तिर्न बाँकी रकम र बाँकी रहेको व्यालेन्सबारे समेत जानकारी दिनेछ ।
 
टेलिकमले दिने सबै अफरको विवरण समेत एपमा राखिएको छ जसका कारण प्रयोगकर्ताले आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्छन् । यस्ता प्याकेज खरिद गर्ने प्रयोगकर्ताको संख्या बढ्दै गएको टेलिकमले जनाएको छ ।
 
नेपाल टेलिकमले सस्तो दरमा कल गर्न सकिने सेवा फेमिली एण्ड फ्रेन्डस्को प्याकेज पनि एपबाटै सुचारु गर्न सकिन्छ। टेलिकमको यो सेवाले ५ नम्बरमा सस्तो दरमा कल गर्ने सेवा दिन्छ ।
 
यसबाट प्रिपेड प्रयोगकर्ताले व्यालेन्स ट्रान्सफर गर्ने र अर्को मोबाइल नम्बरमा कुनै प्याकेज गिफ्ट गर्न पनि सकिने टेलिकमले जनाएको छ ।
 
एपबाटै रिचार्ज कार्ड स्क्यान गरी टेलिकमको विभिन्न सेवाको भुक्तानी गर्न सकिने सुविधासमेत छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
551.   प्रभु म्यानेजमेन्टद्वारा रक्तदान
552.   आइएमई-ग्लोबल आइएमई आकांक्षा छात्रवृत्तिको वितरण थालियो
553.   सिद्धार्थ बैंकमा बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक गाभिने
554.   दि बैंकरद्धारा डा.महतलाई उत्कृष्ट अर्थमन्त्री घोषणा
555.   लोडसेडिङ फेरि बढ्यो (तालिकासहित)
556.   मेगा बैंकको ५३ ठाउँमा शाखारहित सेवा
557.   भूकम्पपीडितलाई न्यानो कपडा किन्न तीन अर्ब बढी रकम वितरण
558.   ग्लोबल आइएमई बैंक दशौं वर्षमा
559.   लघुवित्त संस्था प्रवन्धकहरुको लागि विशेष प्रशिक्षण सम्पन्न
560.   बिओके र लुम्बिनी बैंकबीच मर्जरमा जाने सम्झौता
561.   हिमालयन बैंकले शेयरधनीलाई ४२ प्रतिशत लाभांस दिने
562.   दाङमा मेगा बैंकको अत्याधुनिक ‘शाखारहित बैंकिङ सेवा’
563.   प्रभु मनि ट्रान्सफर र सनराइज बैंकबीच रेमिट्यान्स सम्झौता
564.   प्रभु र स्वावलम्वन लघुवित्त विकास बैंकबीच रेमिट्यान्स सम्झौता
565.   मेगा बैंकले ल्यायो ‘मेगा भिसा क्रेडिट कार्ड’
566.   हिमालन बैंकद्वारा न्यु चिल्ड्रेन्स होमका बालबालिकालाई सहयोग
567.   लमजुङमा ग्लोबल आइएमईको नयाँ शाखा
568.   सानिमा बैंकद्धारा ५ लाख राशीको पत्रकारिता पुरस्कार घोषणा
569.   बेष्ट रेमिट र गरिमा विकास बैंकबीच रेमिट्यान्स सम्झौता
570.   कञ्चनपुरको वेलौरीमा विओकेको ५१ औ शाखा संचालनमा
571.   मेगा बैंकको २९ औँ शाखा अछामको साँफेबगरमा
572.   ग्लोबल आइएमईको तिन शाखारहित बैंकिङ्ग सेवा विस्तार
573.   प्रभु मनि ट्रान्स्फर र नेष्डो नेपालबीच रेमिटेन्स सम्झौता
574.   एनसेलको ‘कतारबाट कल आयो पैसा पायो’ अफर
575.   तम्घासमा प्रभु बैंकको शाखा संचालनमा
Results 887: You are at page 23 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media