शनिवार, असार ०९ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:११

नेपाल टेलिकमले आफ्नो सबै सेवा मोबाइल एपबाटै लिन मिल्ने गरी एप परिमार्जन गरेको छ । टेलिकमको परिमार्जित एपबाट कम्पनीले प्रदान गर्ने विभिन्न सेवाको बिल तिर्ने, रिचार्ज कार्ड स्क्यान गरी रिचार्ज गर्ने, आफ्नो व्यालेन्स थाहा पाउने, डाटा किन्नेजस्ता सेवा लिन सकिन्छ । एपले प्रयोगकर्ताले तिर्न बाँकी रकम र बाँकी रहेको व्यालेन्सबारे समेत जानकारी दिनेछ ।
 
टेलिकमले दिने सबै अफरको विवरण समेत एपमा राखिएको छ जसका कारण प्रयोगकर्ताले आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्छन् । यस्ता प्याकेज खरिद गर्ने प्रयोगकर्ताको संख्या बढ्दै गएको टेलिकमले जनाएको छ ।
 
नेपाल टेलिकमले सस्तो दरमा कल गर्न सकिने सेवा फेमिली एण्ड फ्रेन्डस्को प्याकेज पनि एपबाटै सुचारु गर्न सकिन्छ। टेलिकमको यो सेवाले ५ नम्बरमा सस्तो दरमा कल गर्ने सेवा दिन्छ ।
 
यसबाट प्रिपेड प्रयोगकर्ताले व्यालेन्स ट्रान्सफर गर्ने र अर्को मोबाइल नम्बरमा कुनै प्याकेज गिफ्ट गर्न पनि सकिने टेलिकमले जनाएको छ ।
 
एपबाटै रिचार्ज कार्ड स्क्यान गरी टेलिकमको विभिन्न सेवाको भुक्तानी गर्न सकिने सुविधासमेत छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
26.   आईएमई जनरल इन्स्योरेन्स र ओम हस्पिटलबीच सम्झौता
27.   मेगा बैंक र जीएमई रेमिटबीच रेमिट्यान्स सम्झौता
28.   एभरेष्ट बैंकले विद्यालयलाई वितरण गर्‍यो खेलकुद सामग्री
29.   प्रभु बैंकमा महिला संचालक अनिवार्य गरिँदै
30.   ग्लोबल आइएमई बैंकद्धारा कम्प्यूटर सहयोग
31.   बाल सुधार संघलाई हिमालयन बैंकको सहयोग
32.   सेञ्चुरी बैंकको नयाँ शाखा ललितपुरको सातदोबाटामा
33.   रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन, सेनाले आजै हस्तान्तरण गर्ने
34.   नौ महिनामा रेमिट्यान्स आम्दानी साढे पाँच खर्ब पुग्यो
35.   नेपाल क्रेडिट एण्ड कमर्स बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
36.   हिमालयन बैंकका दुई नयाँ शाखा सञ्चालनमा
37.   आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकासुरेन्स सेवा सम्झौता
38.   प्रभु बैंकका चार नयाँ शाखा सञ्चालनमा
39.   टुरिजम् डेभलपमेन्ट बैंक मेगामा गाभियो, देशकै तेस्रो ठूलो बैंक बन्यो मेगा बैंक
40.   आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि अस्पताल बीच च नगद रहित सेवा सम्झौता
41.   हिरोको नयाँ ग्ल्यामर मोटरसाइकल र ड्युओट स्कुटर बजारमा
42.   सिटी एक्सप्रेस र अल मुजैनीबीच रेमिट्यान्स सेवा सुरु
43.   एभरेष्ट बैंकले मायादेवी मन्दिरमा गर्‍यो खानेपानी व्यवस्थापन
44.   मेगा बैंकको सञ्चालन मुनाफा बढ्यो, खुद मुनाफा घट्यो
45.   नेपालभर ४ खर्ब ७३ अर्बको नोट बजारमा, एक वर्षमा १ खर्ब ८७ अर्ब रुपैयाँ राष्ट्र बैंकमा भित्रियो
46.   नेपालीको प्रतिव्यक्ति आयमा वृद्धि, वार्षिक १ हजार ४ डलर पुग्यो
47.   आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा
48.   एकलाख भन्दा बढी रेमिट्यान्स अब बैंक खाताबाट मात्र भुक्तानी हुने
49.   जनता र्बैकको सुपर एजेन्टमा जिएमई रेमिट नियुक्त
50.   सेञ्चुरी र युनियन लाइफबीच सम्झौता
Results 887: You are at page 2 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media