आइतवार, असार १० गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:११

नेपाल टेलिकमले आफ्नो सबै सेवा मोबाइल एपबाटै लिन मिल्ने गरी एप परिमार्जन गरेको छ । टेलिकमको परिमार्जित एपबाट कम्पनीले प्रदान गर्ने विभिन्न सेवाको बिल तिर्ने, रिचार्ज कार्ड स्क्यान गरी रिचार्ज गर्ने, आफ्नो व्यालेन्स थाहा पाउने, डाटा किन्नेजस्ता सेवा लिन सकिन्छ । एपले प्रयोगकर्ताले तिर्न बाँकी रकम र बाँकी रहेको व्यालेन्सबारे समेत जानकारी दिनेछ ।
 
टेलिकमले दिने सबै अफरको विवरण समेत एपमा राखिएको छ जसका कारण प्रयोगकर्ताले आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्छन् । यस्ता प्याकेज खरिद गर्ने प्रयोगकर्ताको संख्या बढ्दै गएको टेलिकमले जनाएको छ ।
 
नेपाल टेलिकमले सस्तो दरमा कल गर्न सकिने सेवा फेमिली एण्ड फ्रेन्डस्को प्याकेज पनि एपबाटै सुचारु गर्न सकिन्छ। टेलिकमको यो सेवाले ५ नम्बरमा सस्तो दरमा कल गर्ने सेवा दिन्छ ।
 
यसबाट प्रिपेड प्रयोगकर्ताले व्यालेन्स ट्रान्सफर गर्ने र अर्को मोबाइल नम्बरमा कुनै प्याकेज गिफ्ट गर्न पनि सकिने टेलिकमले जनाएको छ ।
 
एपबाटै रिचार्ज कार्ड स्क्यान गरी टेलिकमको विभिन्न सेवाको भुक्तानी गर्न सकिने सुविधासमेत छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
426.   नेपाल एसबिआई बैंकद्धारा नन्दीरात्री माविलाई सहयोग, छात्रबृतिका लागि ३ लाख ३० हजार प्रदान
427.   प्रभु बैंकले ल्यायो क्रेडिट कार्ड प्रयोगकर्ताका लागि नयाँ योजना
428.   सांस्कृतिक कार्यक्रमलाई यती बैंकको सहयोग
429.   एनएमबि बैंकको ‘एक घर, एक खाता’ अभियान
430.   प्रभु क्यापिटल लिमिटेडको कारोबार सुरु
431.   बिओके र लुम्बिनी बैंक मर्जपछि एकीकृत कारोबार
432.   राष्ट्र बैंकको मौद्रिक नीति आज
433.   सिटी एक्सप्रेस १०औं वर्षमा, सर्‍यो आफ्नै अत्याधुनिक भवनमा
434.   ग्लोबल आइएमई बैंकको थप २ एटिएम सेवा
435.   जेएमई र ट्रयाङ्लोबीच रेमिट्यान्स् भुक्तानी सम्झौता
436.   प्रभु मनि र भारतीय एफआईए टेक्नोलोजीबीच रेमिट्यान्स सम्झौता
437.   एनसेलले ल्यायो ‘इन्डिया कलिङ्’ : अब मात्र रु १.९९ प्रति मिनेट
438.   मेगा बैंक र आइ पे बीच रेमिटान्स सम्झौता
439.   बेष्ट समुहको आफ्नै ट्राभल ‘बेष्ट फ्लाई’
440.   एसबीआई बैंकको अध्यक्षमा आचार्य
441.   हिमालयन बैंक र मलेसियाको ट्रयाङ्लोबीच रेमिट्यान्स सम्झौता
442.   इन्भेष्टमेण्ट बैंक र पशुपति बिकास कोषबीच सम्झौता
443.   बिओकेको एकै पटक ८ स्थानबाट शाखारसहत बैंकिङ सेवा
444.   एनसेलले ल्यायो नाईट डेटा प्याक
445.   सेञ्चुरी बैंकमा इनोभेटिभ डेभलपमेन्ट बैंक गाभिदै
446.   आइएमई अटोमोटिभ्स आठौं वर्षमा
447.   एनसेलले ल्यायो ‘डे भ्वाइस प्याक योजना ८ रुपैयाँमा ३० मिनेट टक टाइम
448.   ग्लोबल आइएमई बैंकको ग्लोबल स्मार्ट सेवा अब आईओएस भर्सनमा
449.   सेञ्चुरी बैंकले सुरु गर्‍यो भिसा क्रेडिट कार्ड सेवा
450.   हिरोको पैसाको वर्षा योजना
Results 887: You are at page 18 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media