आइतवार, असार १० गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:११

नेपाल टेलिकमले आफ्नो सबै सेवा मोबाइल एपबाटै लिन मिल्ने गरी एप परिमार्जन गरेको छ । टेलिकमको परिमार्जित एपबाट कम्पनीले प्रदान गर्ने विभिन्न सेवाको बिल तिर्ने, रिचार्ज कार्ड स्क्यान गरी रिचार्ज गर्ने, आफ्नो व्यालेन्स थाहा पाउने, डाटा किन्नेजस्ता सेवा लिन सकिन्छ । एपले प्रयोगकर्ताले तिर्न बाँकी रकम र बाँकी रहेको व्यालेन्सबारे समेत जानकारी दिनेछ ।
 
टेलिकमले दिने सबै अफरको विवरण समेत एपमा राखिएको छ जसका कारण प्रयोगकर्ताले आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्छन् । यस्ता प्याकेज खरिद गर्ने प्रयोगकर्ताको संख्या बढ्दै गएको टेलिकमले जनाएको छ ।
 
नेपाल टेलिकमले सस्तो दरमा कल गर्न सकिने सेवा फेमिली एण्ड फ्रेन्डस्को प्याकेज पनि एपबाटै सुचारु गर्न सकिन्छ। टेलिकमको यो सेवाले ५ नम्बरमा सस्तो दरमा कल गर्ने सेवा दिन्छ ।
 
यसबाट प्रिपेड प्रयोगकर्ताले व्यालेन्स ट्रान्सफर गर्ने र अर्को मोबाइल नम्बरमा कुनै प्याकेज गिफ्ट गर्न पनि सकिने टेलिकमले जनाएको छ ।
 
एपबाटै रिचार्ज कार्ड स्क्यान गरी टेलिकमको विभिन्न सेवाको भुक्तानी गर्न सकिने सुविधासमेत छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
401.   एनसीसी बैंकको सीइओमा रमेश अर्याल
402.   नेपाल बैंकमा ४७ कनिष्ट सहायकको माग (सूचनासहित)
403.   दैनिक झन्डै २ अर्ब रेमिट्यान्स, घटेन हुण्डीको प्रयोग
404.   आइएमईको ‘हात हुदैन खाली’ योजना
405.   प्रभुले ल्यायो दशैं तिहार योजनाः बाइकदेखि टिभीसम्म जित्ने अवसर
406.   कुमारी बैंकको चिपमा आधारित क्रेडिट कार्ड
407.   हिमालयन बैंक सम्मानित
408.   एस डेभलपमेण्ट वैंक बुम रेमिटको एजेण्ट बन्यो
409.   बेष्ट रेमिट र अनलाईन पेमेण्टको फुटसल
410.   बुम रेमिटका पूर्णिमा र एभरेष्ट एजेन्ट नियुक्त
411.   रेमिट्यान्स कम्पनीको पुँजी २५ करोड पुर्‍याइने
412.   जापानबाट हिमाल रेमिटको सेवा शुभारम्भ
413.   ग्लोबल आइएमई बैंकद्धारा विद्यालयलाई कम्प्युटर प्रदान
414.   दशैं तिहारलाई लक्षित गर्दै हिमालय एयरलाईन्सले ल्यायो थप सुविधा सहितको नियमित उडान
415.   सिटी एक्सप्रेस र मनीग्रामबीच सहकार्य
416.   एभरेष्ट बैंक र यूके एड सक्षमबीच परियोजना सम्झौता
417.   एनसेलले ल्यायो ‘मासिक भ्वाइस प्याक’
418.   बुम रेमिटले ३ वित्तिय संस्थालाई एजेन्ट नियुक्त गर्यो
419.   मेगा बैंकले नारीहरुलाई ल्यायो नगद फिर्ता योजना
420.   बेष्ट रेमिट र बौद्ध ग्रामिण माइक्रोफाइनान्सबीच रेमिट्यान्स सम्झौता
421.   मेघा इन्टरनेशनलको सुपर एजेन्टमा बुम रेमिट
422.   मिसन र तिनाउ विकास अब बूम रेमिटका एजेन्ट
423.   मेगा बैंक सातौँ बर्षमा
424.   यस वर्षको सीआईपी सम्मानका लागि सूचि सार्वजनिक (सूचिसहित)
425.   बुम रेमिट्यान्स र सिटिजन्स बैंकबीच विप्रेषण सम्झौंता
Results 887: You are at page 17 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media