आइतवार, असार १० गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:११

नेपाल टेलिकमले आफ्नो सबै सेवा मोबाइल एपबाटै लिन मिल्ने गरी एप परिमार्जन गरेको छ । टेलिकमको परिमार्जित एपबाट कम्पनीले प्रदान गर्ने विभिन्न सेवाको बिल तिर्ने, रिचार्ज कार्ड स्क्यान गरी रिचार्ज गर्ने, आफ्नो व्यालेन्स थाहा पाउने, डाटा किन्नेजस्ता सेवा लिन सकिन्छ । एपले प्रयोगकर्ताले तिर्न बाँकी रकम र बाँकी रहेको व्यालेन्सबारे समेत जानकारी दिनेछ ।
 
टेलिकमले दिने सबै अफरको विवरण समेत एपमा राखिएको छ जसका कारण प्रयोगकर्ताले आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्छन् । यस्ता प्याकेज खरिद गर्ने प्रयोगकर्ताको संख्या बढ्दै गएको टेलिकमले जनाएको छ ।
 
नेपाल टेलिकमले सस्तो दरमा कल गर्न सकिने सेवा फेमिली एण्ड फ्रेन्डस्को प्याकेज पनि एपबाटै सुचारु गर्न सकिन्छ। टेलिकमको यो सेवाले ५ नम्बरमा सस्तो दरमा कल गर्ने सेवा दिन्छ ।
 
यसबाट प्रिपेड प्रयोगकर्ताले व्यालेन्स ट्रान्सफर गर्ने र अर्को मोबाइल नम्बरमा कुनै प्याकेज गिफ्ट गर्न पनि सकिने टेलिकमले जनाएको छ ।
 
एपबाटै रिचार्ज कार्ड स्क्यान गरी टेलिकमको विभिन्न सेवाको भुक्तानी गर्न सकिने सुविधासमेत छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
326.   नेपाल टेलिकम र ओरिडु कतारबीच सम्झौता
327.   आईएमईले उत्कृष्ट साझेदारलाई थाईल्यान्ड भ्रमण गरायो
328.   अमेरिकाले दियो ६६ नेपाली वस्तुलाई भन्सार छुट
329.   मनाङमा प्रभू बैंकको नयाँ शाखा
330.   आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढायो
331.   ग्लोबल आइएमई बैंकलाई ‘बेष्ट इन्टरनेट बैंक २०१६’ अवार्ड
332.   चार महिनामा देश फाइदामा
333.   एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा
334.   मेगा बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता
335.   बेष्ट समूहको लगानीमा जनरल फाइनान्स उक्सिदै
336.   देशभर लोडसेडिङ नगर्न भारतबाट थप २२० मेगावाट विद्युत ल्याइदै
337.   एभरेष्ट बैंकले ल्यायो पैसा रकमान्तर गर्ने नयाँ सेवा
338.   इन्भेष्टमेण्ट बैंक पाँचौं पटक ‘बैंक अफ द इयर’ बाट सम्मानित
339.   रेमिट्यान्स बृद्धिदर घटदो, अथतन्त्रमा कस्तो प्रभाव पर्ला ? (भिडियो रिर्पोटसहित)
340.   आइएमई र अक्सिजन सर्भिस इण्डियाबिच रेमिट्यान्स सम्झौता
341.   नेपाली होटल ब्यवसायी संघमा दाहाल
342.   चन्द्रागिरी विश्वकभरकै पर्यटकको गन्तब्यः अर्थशास्त्री साच्स
343.   लोडसेडिङ अन्त्यका यी तिन बाधक, ऊर्जा मन्त्रालयले सोध्यो स्पष्टीकरण
344.   ग्लोबल आइएमई बैंकको ईएमभी चिप कार्ड
345.   नेपाल घुम्न आउँने पर्यटकले अब नगद बोक्नु नपर्ने
346.   बेष्ट रेमिट र जनउत्थान विकास बैंककबीच रेमिट्यान्स सम्झौता
347.   बैंक अफ काठमाण्डौं लुम्बिनी र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता
348.   सिटी एक्सप्रेस मनी ट्रान्सफर र मलेसियाको म्याक्स मनीबीच सम्झौता
349.   राष्ट्रिय वाणिज्य बैंकमा कर्पोरेट शाखा स्थापना
350.   सुरक्षा गार्डको अन्तिम र पूर्व स्वीकृति खुला
Results 887: You are at page 14 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media