आइतवार, असार १० गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:११

नेपाल टेलिकमले आफ्नो सबै सेवा मोबाइल एपबाटै लिन मिल्ने गरी एप परिमार्जन गरेको छ । टेलिकमको परिमार्जित एपबाट कम्पनीले प्रदान गर्ने विभिन्न सेवाको बिल तिर्ने, रिचार्ज कार्ड स्क्यान गरी रिचार्ज गर्ने, आफ्नो व्यालेन्स थाहा पाउने, डाटा किन्नेजस्ता सेवा लिन सकिन्छ । एपले प्रयोगकर्ताले तिर्न बाँकी रकम र बाँकी रहेको व्यालेन्सबारे समेत जानकारी दिनेछ ।
 
टेलिकमले दिने सबै अफरको विवरण समेत एपमा राखिएको छ जसका कारण प्रयोगकर्ताले आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्छन् । यस्ता प्याकेज खरिद गर्ने प्रयोगकर्ताको संख्या बढ्दै गएको टेलिकमले जनाएको छ ।
 
नेपाल टेलिकमले सस्तो दरमा कल गर्न सकिने सेवा फेमिली एण्ड फ्रेन्डस्को प्याकेज पनि एपबाटै सुचारु गर्न सकिन्छ। टेलिकमको यो सेवाले ५ नम्बरमा सस्तो दरमा कल गर्ने सेवा दिन्छ ।
 
यसबाट प्रिपेड प्रयोगकर्ताले व्यालेन्स ट्रान्सफर गर्ने र अर्को मोबाइल नम्बरमा कुनै प्याकेज गिफ्ट गर्न पनि सकिने टेलिकमले जनाएको छ ।
 
एपबाटै रिचार्ज कार्ड स्क्यान गरी टेलिकमको विभिन्न सेवाको भुक्तानी गर्न सकिने सुविधासमेत छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
301.   प्रस्तोता समाजद्धारा एनसेल सम्मानित
302.   एभरेस्ट बैंकद्धारा वृद्धवृद्धालाई न्याना लुगा
303.   सनराइज बैंकले एनआईडीसी क्यापिटललाई एक्वायर गर्ने
304.   एभरेष्ट बैंकको सोह्रखुट्टेमा नयाँ एटीएम
305.   बुम रेमिट्यान्सको सातौ साधारणसभा सम्पन्न
306.   लोकदर्शन सहकारीको सातौ वार्षिक साधारणसभा सम्पन्न
307.   हिमालयन बैंकले ३० प्रतिशत बोनस सेयर र नगद लाभांश दिने
308.   निःसहाय सेवा सदनलाई ग्लोबल आइएमई बैंकको सहयोग
309.   सिटी एक्सप्रेसको घडेरी महतोलाई, नयाँ लोगो पनि अनावरण
310.   प्रभु मनि र आरम्भ माइक्रोफाईनान्सबीच सम्झौता
311.   हिमालयन बैंकको सहयोग भक्तपुरको अस्पताललाई
312.   चन्द्रागिरि हिल्सद्धारा निःशुल्क बस सेवाको शुभारम्भ
313.   नेपाल टेलिकमको फोर जी सेवा सुरु
314.   ५ बैंक गाभिएर आजदेखि एनसीसी बैंकका नाममा एकिकृत कारोबार
315.   वाइवाइको उत्पादन अव युरोपमा
316.   जनरल फाइनान्स एनसीएचएल ईसीसी प्रणालीमा
317.   सर्वसाधारणको करोडौं ठगेर फरार घरजग्गा व्यवसायी बस्नेत पक्राउ
318.   मेगा बैंक र सम्सारा रेमिटबीच रेमिट्यान्स सम्झौता
319.   सेञ्चुरी बैकलाई धितोपत्रको अनुमति
320.   पुस १७ गतेदेखि थप विद्युत् आयात हुने, मुलुकभर लोडसेडिङमुक्त गर्ने तयारी
321.   एसबीआई बैंकका दुई नयाँ सेवा सुरु
322.   एनआरएन समूह भित्रिएसँगै जनरल फाइनान्सले थाल्यो कारोवार
323.   सेञ्चुरी बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता
324.   रिजेन्ट एयरवेजको पहिलो उडान उत्साहजनक
325.   रिजेन्ट एयरवेजले शुरु गर्दै काठमाडौं उडान, बंगलादेश जान सहज हुने
Results 887: You are at page 13 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media