मंगलवार, असार ०५ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २१:३८

हिमालयन बैंक लिमिटेडले यस वर्षको एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान गरेको छ । बैंकले सन् २०१६ देखि ६ जना नेपाली फेलोहरुलाई यो अवार्ड प्रायोजन गर्दै आइरहेको छ ।

यी फेलोहरुले नेपालको आर्थिक समृद्धिको लागि विभिन्न सरकारी निकायहरु तथा नीति निर्माताहरुसँग सहकार्य गरी शासन प्रणालीमा नवीनता ल्याउन सहयोग पु¥याउने छन् । 
 
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समसेर ज.ब.रा. ले बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक समारोहमा अवार्ड प्रायोजन वापतको रु. ५ लाख ४ हजार रुपैया दायित्वका कार्यकारी निर्देशक डा. पुकार मल्ललाई प्रदान गरे । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
126.   उद्योग वाणिज्य महासंघले प्रमुख राजनीतिक दलका एजेन्डाबारे वहस कार्यक्रम गर्ने
127.   सिटी एक्सप्रेसको उत्सव एक्सप्रेस योजनाको दसौं हप्ताको बिजेताहरु घोषणा
128.   एनआईबिएल क्यापिटल मार्केटसको शाखा बिस्तार
129.   महालक्ष्मी विकास बैंकको सिइओमा लामिछाने नियुक्त
130.   बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय मन्त्रिपरिषदद्वारा खारेज
131.   सिटी एक्स्प्रेसको उत्सव एक्स्प्रेस योजनाको नवौ हप्ताको बिजेताहरु घोषणा
132.   एनआईबिएल क्यापिटल र एस क्यापिटलबीच मर्जर सम्झौता सम्पन्न
133.   ओरेन्टल सहकारी समस्याग्रस्त घोषित
134.   आइएमई छक्का पञ्जा अफर अन्तर्गतको १० लाख न्यौपानेलाई
135.   यूनियन लाइफ इन्स्योरेन्सको नयाँ शाखा हरिवनमा
136.   सिटी एक्स्प्रेसले घोषणा गर्यो 'उत्सव एक्स्प्रेस' विजेताको घोषणा
137.   सेन्चुरी कमर्सियल बैंकको सिइओमा शाह नियुक्त
138.   रिया आइएमई ‘लक्की ड्र’बाट चार विजेता छानिए
139.   पेट्रोलिय पदार्थको मूल्य वृद्धि फिर्ता, १० बजेदेखि पुरानै मूल्य
140.   टानको अध्यक्षमा दाहाल निर्वाचित
141.   सिटी एक्स्प्रेसले घोषणा गर्‍यो सातौ हप्ताका बिजेताहरु
142.   एनसेल र आईफ्लिक्स बीच सहकार्य, ग्राहकलाई असिमित डेटा र आइफिल्क्समा पहुँच
143.   एभरेष्ट बैंकको बार्षिकोत्सवमा रक्तदान र निशुल्क स्वास्थ्य शिविर
144.   नेपाल राष्ट्र बैंकद्धारा दुई अर्बको नागरिक बचतपत्र निष्काशन
145.   सिटी एक्स्प्रेसको ‘उत्सव एक्स्प्रेस’ योजना पाचौ हप्ताको विजेता घोषित
146.   एनसेल र आईफ्लीक्सबीच सहकार्य, ग्राहकलाई असीमित डेटा र आईफ्लीक्समा
147.   थानेश्वरलाई आईएमईको १० लाख
148.   आईएमई र वाइजम्यानको संयुक्त रेमिटेन्स सेवा सुरु
149.   निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली प्रहार गरी हत्या
150.   जनरल फाइनान्स अब बेस्ट फाइनान्स
Results 886: You are at page 6 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media