आइतवार, असार १० गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २१:३८

हिमालयन बैंक लिमिटेडले यस वर्षको एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान गरेको छ । बैंकले सन् २०१६ देखि ६ जना नेपाली फेलोहरुलाई यो अवार्ड प्रायोजन गर्दै आइरहेको छ ।

यी फेलोहरुले नेपालको आर्थिक समृद्धिको लागि विभिन्न सरकारी निकायहरु तथा नीति निर्माताहरुसँग सहकार्य गरी शासन प्रणालीमा नवीनता ल्याउन सहयोग पु¥याउने छन् । 
 
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समसेर ज.ब.रा. ले बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक समारोहमा अवार्ड प्रायोजन वापतको रु. ५ लाख ४ हजार रुपैया दायित्वका कार्यकारी निर्देशक डा. पुकार मल्ललाई प्रदान गरे । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
876.   नविल बैंकमा खाता अब अनलाइन बाट
877.   राष्ट्र बैंकद्वारा नयाँ नोट वितरण
878.   बेष्ट रेमिट र सेञ्चुरी बैंकबीच रेमिट्यान्स सम्झौता
879.   बेष्ट रेमिट र जनताबैंकबीच रेमिट्यान्स सम्झौता
880.   कतारमा आईएमईको उपहार वितरण
881.   सिटि एक्सप्रेस र एनसीसी बैंकबीच रेमिट्यान्स सम्झौता
882.   टानमा धमला विजयी
883.   ‘टान’मा नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै
884.   पुतलीसडकमा सनराइज बैंक
885.   मेगाको रक्तदान
886.   एभरेष्ट बैंकले ल्यायो ‘उत्सव अवसर योजना’
887.   सुपथ मूल्य पसल शुरु
888.   रन शुजको शो-रुम लगनखेलमा
Results 888: You are at page 36 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36

Powered By : Unitech Media