मंगलवार, असार ०५ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २१:३८

हिमालयन बैंक लिमिटेडले यस वर्षको एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान गरेको छ । बैंकले सन् २०१६ देखि ६ जना नेपाली फेलोहरुलाई यो अवार्ड प्रायोजन गर्दै आइरहेको छ ।

यी फेलोहरुले नेपालको आर्थिक समृद्धिको लागि विभिन्न सरकारी निकायहरु तथा नीति निर्माताहरुसँग सहकार्य गरी शासन प्रणालीमा नवीनता ल्याउन सहयोग पु¥याउने छन् । 
 
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समसेर ज.ब.रा. ले बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक समारोहमा अवार्ड प्रायोजन वापतको रु. ५ लाख ४ हजार रुपैया दायित्वका कार्यकारी निर्देशक डा. पुकार मल्ललाई प्रदान गरे । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
726.   सिटी एक्सप्रेस र टुरिजम् डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
727.   प्रभुले ल्यायो उपहार योजना
728.   बाढिपिडितलाई सहयोग गरेकोमा वेष्ट रेमिट सम्मानित
729.   सिटी एक्सप्रेस र एनडिइपी बीच सम्झौता
730.   हिमालयन बैंक मलेसियामा खुल्ने
731.   एनएमबि बैंकले मलेसियामा कार्यालय खोल्ने
732.   इजी लिंक र सिभिल बैंकबीच रेमिट्यान्स सम्झौता
733.   अष्ट्रेलियामा ग्लोबल आइएमई
734.   जेएमई र रिलायबलबीच रेमिट्यान्स सम्झौता
735.   प्रभुको बम्पर उपहार शाहीलाई
736.   कुमारी बैंकको १४औं वार्षिक साधारण सभा सम्पन्न
737.   प्रभुले शुरु गरयो भारतबाट सरल रेमिट्यान्स सेवा
738.   कैलाश विकास बैंकले २५ प्रतिसत लाभांस दिने
739.   सिभी थरुनीले पाइन् सिटी एक्सप्रेसको बम्पर उपहार बाइक
740.   वेस्टर्नको पैसा दोब्बर योजनाका सम्पन्न
741.   बेष्ट र क्लिन भिलेज माइक्रोफाइनान्सबीच रेमिट्यान्स सम्झौता
742.   सनराइज बैंकका निवर्तमान सिइओ प्रधानलाई बिदाई
743.   बेष्ट रेमिटको रिलायवल र झिम्रुक डेभलपमेण्ट बैंकसँग रेमिट्यान्स सम्झौता
744.   बैंकर रविनालाई अर्को अन्तर्राष्ट्रिय अवार्ड
745.   मेगा बैंक, डोलिडार र आइएलओबीच त्रिपक्षीय सम्झौता
746.   सनराईजले गर्यो बुढानिलकण्ठ मन्दिरको सरसफाई
747.   प्रभुको बम्पर उपहारको भाग्यशाली बनिन् कल्पना कुमारी
748.   अव अनलाइनबाटै कतार एअरको टिकट
749.   राष्ट्र बैंकले रेमिट्यान्स सम्वन्धी नयाँ निर्देशिका ल्याउदै
750.   एक हप्तामा प्रभूबाट १२ जना पुरस्कृत
Results 886: You are at page 30 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media