मंगलवार, असार ०५ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २१:३८

हिमालयन बैंक लिमिटेडले यस वर्षको एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान गरेको छ । बैंकले सन् २०१६ देखि ६ जना नेपाली फेलोहरुलाई यो अवार्ड प्रायोजन गर्दै आइरहेको छ ।

यी फेलोहरुले नेपालको आर्थिक समृद्धिको लागि विभिन्न सरकारी निकायहरु तथा नीति निर्माताहरुसँग सहकार्य गरी शासन प्रणालीमा नवीनता ल्याउन सहयोग पु¥याउने छन् । 
 
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समसेर ज.ब.रा. ले बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक समारोहमा अवार्ड प्रायोजन वापतको रु. ५ लाख ४ हजार रुपैया दायित्वका कार्यकारी निर्देशक डा. पुकार मल्ललाई प्रदान गरे । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
676.   पेट्रोलियम पादार्थको मूल्य घट्यो
677.   अस्ट्रेलियामा ग्लोवल आईएमई बैंकको सम्पर्क कार्यालय
678.   खुल्ने भो श्रम बैंक
679.   नेपाल बैंकको सिइओमा देवेन्द्रप्रताप शाह
680.   ‘मेड इन नेपाल’ प्रदर्शनी हुँदै
681.   प्रभु बैंक र तीलगंगाबीच आँखा शिविर गर्ने सम्झौता
682.   प्रभु बैंकको ‘प्रिभिलेज बैंकिङ’ सेवा सुरु
683.   रेमिट्यान्स व्यवसायी र गभर्नर नेपालबीच भेटवार्ता
684.   वित्तीय अपराध गर्नेलाई नछोड्ने गभर्नरको भनाई
685.   राष्ट्र बैकको गभर्नरमा डा. चिरन्जीवी नेपाल
686.   विओकेले मनायो ‘ग्लोवल मनि विक’
687.   एभरेष्ट बैंकद्वारा सरकारी विद्यालयलाई कम्प्युटर सहयोग
688.   बेष्ट रेमिट र सहयोगी बिकास बैंकबीच रेमिट्यान्स सम्झौता
689.   कुमारी बैंकको सिइओबाट उपाध्यायले गरे राजिनामा,कामु प्रमुख कार्यकारीमा गिरी
690.   चीनको छिन्ताओ बियर नेपालमा
691.   मेगा बैंकको अत्याधुनिक ‘ट्याब बैंकिङ सेवा’ सुरु
692.   बेष्ट रेमिटद्धारा एक लाखको पत्रकारिता पुरस्कार घोषणा
693.   ग्लोबल आईएमईको शाखारहित सेवा
694.   सागर थापाको गोलको सम्झना
695.   जेएमईको आन्तरिक विप्रेशण सेवा शुरु
696.   बेष्ट रेमिटको कारोवार यूएईबाट
697.   आइएमर्इले सुरु गर्‍यो विश्वकप क्रिकेटको फेसबुक प्रतियोगिता
698.   हिमालयन बैंक मलेसियामा
699.   अक्सफाम र प्रभु मनीको अन्र्तकृया कार्यक्रम सम्पन्न
700.   जेएमई र निर्धन बैंकबिच रेमिट्यान्स सम्झौता
Results 886: You are at page 28 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media