शनिवार, असार ०९ गते, २०७५
आइतवार, २०७५ जेष्ठ २७ गते २३:०२

 
नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली विद्यार्थी पक्राउ परेका छन् । परीक्षाको पहिलो दिन शनिबार प्रहरीले सात वटा परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । 
 
अर्को व्यक्तिको परीक्षा दिन राहदानी र प्रवेशपत्र समेत लिएर परीक्षा दिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिनुभयो । 
 
जेभियर इन्टरनेशनल स्कूल बौद्धबाट १३ जना, गोल्डेनगेट इन्टरनेशनल कलेज बत्तीसपुतलीबाट एक, भिएस निकेतन तीनकुनेबाट ११, नाबेल एकेडेमी नयाँ बानेश्वरबाट पाँच, युनिभर्सल कलेज मैतीदेवीबाट पाँच, जेभियर इन्टरनेशनल कलेज कालोपुलबाट चार र टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजारबाट ८ जनालाई पक्राउ गरिएको हो । 
 
दोस्रो दिन आइतबार पनि कोरियन भाषा परीक्षा भइरहेको छ । 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
401.   बर्खास्त गर्ने निर्णयको विरुद्ध राजदुत शर्मा सर्वोच्चमा
402.   नेपाल–ईटाली उद्योग वाणिज्य संघ गठन
403.   राजदूत शर्मा अदालत जाने
404.   राजदुत शर्मालाई पदमुक्त गर्ने मन्त्रीपरिषदको निर्णय
405.   नराम्रो प्रचारवाजीले म डराउँदिन : राजदूत डा.शर्मा
406.   कतार फुटबल एसोसिएसनबाट सागर नेपाल सम्मानित
407.   मोरङ–सुनसरी सेवा समाजको नवौं साधारण सभा सम्पन्न, अध्यक्षमा तामाङ
408.   दूतावासका भ्रष्ट कर्मचारीलाई तत्काल फिर्ता बोलाउन माग
409.   मायाकुमारी शर्मा राजदूतबाट बर्खास्त हुदै
410.   १० नेपाली साउदीमा अलपत्र
411.   सिराहा सेवा समाजको शुभकामना आदानप्रदान कार्यक्रम
412.   परिचयात्मक भेटघाट सम्पन्न
413.   कतारमा मृत्यु भएका परियारको शव आयो
414.   स्याङ्जा सेवा समाजद्वारा मृतकको परिवारलाई सहयोग
415.   जर्मनीमा नेपाल फेस्टिवल
Results 415: You are at page 17 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17

Powered By : Unitech Media