शनिवार, असार ०९ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ २२ गते २२:०९

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले केही वर्षभित्रै नेपाललाई बालश्रम मुक्त देश बनाउने घोषणा गरेका छन् । 
 
स्विट्जरल्यान्डको जेनेभामा भएको अन्तराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री विष्टले सन् २०२५ भित्र नेपाललाई बालश्रम मुक्त देश बताउने घोषणा गरेका हुन् ।  
 
सम्बोधनका क्रममा मन्त्री विष्टले वैदेशिक रोजगार ऐन २०६४ संशोधनको क्रममा रहेको बताउँदै अब संशोधित ऐनमा श्रमिक हकहित संरक्षण गरिने जानकारी गराए ।
 
नेपालबाट वैदेशिक रोजगार बाध्यता नभई स्वेच्छिक हुनपर्नेमा मन्त्रीले जोड दिएका छन् । नेपाल सरकारले युवाका लागि दक्षता र अभिवृद्धिमा ध्यान दिने सम्बोधनका क्रममा मन्त्रीले बताए । 

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
401.   बर्खास्त गर्ने निर्णयको विरुद्ध राजदुत शर्मा सर्वोच्चमा
402.   नेपाल–ईटाली उद्योग वाणिज्य संघ गठन
403.   राजदूत शर्मा अदालत जाने
404.   राजदुत शर्मालाई पदमुक्त गर्ने मन्त्रीपरिषदको निर्णय
405.   नराम्रो प्रचारवाजीले म डराउँदिन : राजदूत डा.शर्मा
406.   कतार फुटबल एसोसिएसनबाट सागर नेपाल सम्मानित
407.   मोरङ–सुनसरी सेवा समाजको नवौं साधारण सभा सम्पन्न, अध्यक्षमा तामाङ
408.   दूतावासका भ्रष्ट कर्मचारीलाई तत्काल फिर्ता बोलाउन माग
409.   मायाकुमारी शर्मा राजदूतबाट बर्खास्त हुदै
410.   १० नेपाली साउदीमा अलपत्र
411.   सिराहा सेवा समाजको शुभकामना आदानप्रदान कार्यक्रम
412.   परिचयात्मक भेटघाट सम्पन्न
413.   कतारमा मृत्यु भएका परियारको शव आयो
414.   स्याङ्जा सेवा समाजद्वारा मृतकको परिवारलाई सहयोग
415.   जर्मनीमा नेपाल फेस्टिवल
Results 415: You are at page 17 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17

Powered By : Unitech Media