शुक्रवार, असार ०८ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ २२ गते २१:३९

कतारको प्राथमिक अदालतले एक नेपालीलाई कतारी नागरिकको हत्यामा मृत्युदण्डको सजाय सुनाएको छ । न्यायाधीस मुस्तफा अल वेदाहेवी सहितको संयुक्त इजलासले महोत्तरी जिल्ला औरही घर भएका अनिल चौंधरीलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
 
नेपालबाट कामको लागि कतार आएका अनिल एक कम्पनीमा लेवरको रुपमा कार्यरत थिए । कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमजालनी अल नाउइमीको हत्या गरेको आरोपमा सन् २०१७ अप्रिल १७ मा उनी पक्राउ परेका थिए ।
 
यस्तै कतारस्थित नेपाली दुतावासले भने उनको जीवन रक्षाको लागि कतारको सर्वोच्च अदालतमा अपिल गरेको छ ।
 
कतारस्थित नेपाली दुतावासले नेपाल सरकारसँग उनको जीवनरक्षाको लागि पहल गर्न तीस हजार रियाल (करिब साठी लाख रुपैंया) माग गरेको छ । दुतावासको उक्त प्रस्तावबारे परराष्ट्र मन्त्रालयमार्फत श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार प्रर्वद्धन बोर्डमा छलफल भैरहेको छ ।
 
नेपाली कामदारले कतारमा कतारी नागरिकको हत्या गरेको यो पहिलो घटना हो । यस्तै अन्य १० नेपाली कामदारहरु भने आफ्नो सहकर्मीको हत्या गरेको आरोपमा कतारमा जेल सजाय काट्दै छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
1.   गैरआवासीय नेपाली र विदेशी विज्ञहरुको सम्मेलन हुँदै
2.   साउदीमा नेपाली मुस्लिम समुदायको इफ्तारी
3.   पर्यटनदूत राजा घले काठमाडौंमा अभिनन्दित
4.   मदिरा उत्पादन गरेको आरोपमा कुवेतमा ६ नेपाली पक्राउ
5.   एनआरएनए मध्यपूर्वी क्षेत्रीय भेला युएईमा हुदै
6.   एनआरएन यूएईको आयोजनामा इफ्तार
7.   बालगायक अशोक दर्जीलाई संखुवासभाली चेलीको सहयोग
8.   हत्या आरोपमा नेपाली कामदारलाई कतारमा मृत्युदण्डको फैसला
9.   कतार नाकाबन्दी एक वर्ष, देखिदैन प्रभाव
10.   श्रमिकलाई कानुनी सहायता दिन नेपाली दूतावास मलेसियामा वकिल नियुक्त
11.   साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली
12.   अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा
13.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
14.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
15.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
16.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
17.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
18.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
19.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
20.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
21.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
22.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
23.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
24.   अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी
25.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
Results 566: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media