शुक्रवार, असार ०८ गते, २०७५
शुक्रवार, २०७५ जेष्ठ १७ गते ०३:३७

कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सामान खरिद गर्दा १० प्रतिशतसम्मको क्यास ब्याक अफर 'कुमारी महाबचत योजना' ल्याएको छ ।
 
बैंकले मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुलाई 'मेरो किराना डट कम'बाट अनलाइन अर्डर मार्फत सामान खरिद गर्दा १० प्रतिशतसम्मको क्यास ब्याक ९नगद फिर्ता० योजना ल्याएको हो । काठमाडौं उपत्यका भित्र लागु हुने यो योजनामा  किरानाले काठमाडौंको चक्रपथ भित्रको क्षेत्रमा फ्रि होम डेलिभरीको व्यवस्था पनि मिलाएको छ ।
 
'मेरो किराना डट कम'मा ग्राहकहरुले खाद्यान्य लगायतका घरायसी सामानहरु सुपथ मूल्यमा खरीद गरि निःशुल्क डेलिभरीको लाभ उठाउन सक्ने बैंकले जनाएको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   कुमारी बैंक र ओम अस्पतालबीच सम्झौता
2.   सल्यानमा इन्भेष्टमेण्टको ७२ औ शाखा संचालनमा
3.   मेगा बैंक र रिलायवल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
4.   'खेलौं रमाऔँ बैंङ्कक जाऔ' अफर सहित 'आइएमई वल्र्ड कप उत्सव–२०१८' शुरु
5.   प्रभू टिभीको सुरुवात, देशमै पहिलो डिजिटल भिडियो प्रसारणमा आधारित सेवा
6.   आइएमईले चौथो अन्तराष्ट्रिय पारिवारिक विप्रेषण दिवस मनायो
7.   आइएमई जनरल इन्स्योरेन्स र बयोधा हस्पिटलबीच सम्झौता
8.   महालक्ष्मी विकास बैंकको एकैसाथ २ शाखा संचालनमा
9.   आइएमईले मनायो १८ औं वार्षिकोत्सव
10.   माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा
11.   रेमिटयान्स वृद्धिदरमा आयो सुधार
12.   टेलिकमको सबै सेवा मोबाइल एपबाटै
13.   एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान
14.   गोपाल खड्काले राजिनामा दिए
15.   सेयरमा लाभकर लगाउने निर्णयबाट सरकार पछि हट्यो
16.   मेगा बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
17.   तनहुँमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर खुल्यो
18.   ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा
19.   युनाइटेड बेभरेजले ल्यायो 'पल्पी' र 'हेप्पी' ब्राण्डका नयाँ जुस
20.   नेपालमा लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई ढकालको आग्रह
21.   'किरानामा' कुमारी बैंकको महाबचत योजना
22.   सिद्धार्थ बैंक आइएमई पे वालेटमा आवद्ध
23.   इन्भेष्टमेन्ट बैंकको एक्स्टेन्सन काउन्टर थापाथलीमा, २४ घन्टा नै सञ्चालन हुने
24.   आर्थिक वर्ष २०७५र०७६ का लागि १३ खर्ब १५ अर्बको बजेट प्रस्तुत (बजेटको पूर्ण पाठसहित)
25.   टेलिकमले ल्यायो मिस्ड कल एलर्ट सर्भिस
Results 887: You are at page 1 of 36
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media