शुक्रवार, असार ०८ गते, २०७५
बुधवार, २०७५ जेष्ठ १५ गते ००:३३

 
विभिन्न अन्तर्राष्ट्रय खेलमा जितहारको बाजी लगाउने ६ जनालार्इ प्रहरीले पक्राउ गरेको छ । बेलाबेला हुने  विश्वका महत्वपूर्ण र लोकप्रिय क्रिकेट तथा फुटबल खेल प्रतियोगितामा अन्तर्राष्ट्रिय म्याचको जितहारका आधारमा जुवा खेलाउने गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरूलार्इ पक्राउ गरेको हो ।
 
पक्राउ पर्नेमा पूर्व राष्ट्रिय खेलाडी अञ्जन केसीसहित दिनेश बोगटी, गौरव तिवारी,  नगेन्द्र सुवाल, भुपेन्द्र कुँवर र विजय श्रेष्ठ रहेका छन्। केसीलाई ललितपुरबाट पक्राउ गरिएको जनाइएको छ ।
 
उनीहरुले अन्तर्राष्ट्रिय क्रिकेट र फुटबलका खेलहरुमा जितहार, रन, विकेट र गोलका आधारमा अनलाईन जुवा खेलाउने गरेको उजुरीका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैले जुवा खेलाउन बुकीको कामगर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको हा।
 
प्रहरीले उनीविरूद्ध आजै काठमाडौं जिल्ला अदालतमा जुवा ऐन र ठगी मुद्दामा म्याद लिने तयारी गरिरहेको छ। यसअघि पनि केसी अन्तर्राष्ट्रय फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा २०७२ मा पक्राउ परेका थिए । उनीसहित पाँच जनालाई म्याच फिक्सिङ गरेको आरोपमा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको थियो।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
2.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
3.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
4.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
5.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
6.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
7.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
8.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
9.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
10.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
11.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
12.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
13.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
14.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
15.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
16.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
17.   नयाँ अमेरिकी राजदूत नेपाल आउदै, को हुन् र्‍यान्डी ?
18.   चक्रपथमा मोनोरेल चलाउन कानमपा र चिनियाँ कम्पनीबीच सम्झौता
19.   केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र रहने, सबैभन्दा धेरै स्थानिय तहमा
20.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
21.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
22.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
23.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
24.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
25.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
Results 725: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media