मंगलवार, असार ०५ गते, २०७५
आइतवार, २०७५ जेष्ठ १२ गते ०४:४०

युरोपियन च्याम्पियन्स लिगको उपाधिका लागि आज राति स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब लिभरपुलबीच प्रतिपर्धा हुँदैछ । युक्रेनको राजधानी किभस्थित ओलम्पिक रंगशालामा नेपाली समयअनुसार राति साढे ११ बजे दुई टिम एकआपसमा भिड्नेछन् ।
 
रियल म्याड्रिड लगातार तेस्रो सिजन उपाधि जितेर युरोपियन फुटबलमा इतिहास बनाउने अभियान छ । यसअघिका २ सिजनमा च्याम्पियन बनेको रियललाई हराएमा लिभरपुलले छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जित्नेछ ।
 
सन् २०१६ को जनावरीमा रियलको प्रशिक्षक बनेयता जिनेदिन जिदानले रियललाई एक पटक ला लिगाको उपाधि र दुई सिजन च्याम्पियन्स लिगको उपाधि जिताइसकेका छन् । यता लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपले भने प्रशिक्षक बनेयता उपाधिको स्वाद चाख्न पाएका छैनन् । 
 
लिभरपुलको टिममा सवै खेलाडी फिट रहेको प्रशिक्षकले बताएका छन् । सिजनमा उत्कृष्ट फर्मा रहेका फरवार्ड मोहमद सलाह लिभरपुलका मुख्य हतियार हुन सक्छन् । यता रियलले फरवार्डमा क्रिस्टियानो रोनाल्डो र थप एक जनालाई खेलाउनेछ । जसमा गारेथ बेल र करिम बेन्जिम मध्ये एकले पहिलो रोजाइमा खेल्नेछन् । च्याम्पियन्स लिगमा रोनाल्डोले अहिलेसम्म १५ गोल गरिसकेका छन् । लिभरपुलका सलाहले १० गोल गरेका छन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन फिचर
1.   एकताको सन्देश दिने विश्वकपको गीत
2.   लोकदोहोरीमा उदाउदै सरीता
3.   चेन्नाईले जित्यो आईपीएलको उपाधि
4.   रियलले रच्यो इतिहास, तेस्रो पटक जित्यो च्याम्पियन्स लिगको उपाधि
5.   च्याम्पियन्स लिग फाइनल : को बन्ला युरोपियन च्याम्पियन ?
6.   सांगीतिक उचाइमा मञ्जु
7.   प्रवासमा चम्कदै नवराज
8.   लिस्नर्स क्लब र रोटरी क्लब अफ राजधानीले गहना पोखरीमा होली मनायो
9.   समाजसेवामा समर्पण
10.   फरकधारका सिर्जनामा रमाउछु
11.   सुमधुर आवाजकी धनी टीका प्रसाई
12.   ‘बाँच्न कर्म गर्छु,सन्तुष्टीका लागि सिर्जना ।’
13.   दुर्गा खरेल : स्वरमै जादु
14.   ‘कलाकारितामार्फत विश्वमा चिनिने इच्छा छ’
15.   बहुप्रतिक्षित चलचित्र ‘परदेशी’ को फस्टलुक सार्वजनिक (गीत सहित)
16.   सावित्रीको ‘शिशा होस या दिल’ दुबईमा छायांकन
17.   ‘भाग्यले बाँचेकाहरु’ को कथा वृत्तचित्रमा
18.   यर्थाथवादी धरातलमा गीतकार अधिकारी
19.   ओमानमा जनगायक जीवन शर्मा
20.   गुरुङ जाति उद्गमस्थल पहिलोपटक प्रदर्शनीमा
21.   गुरुङ जातिको उदगमस्थलबारे पहिलो फोटो प्रदर्शनी
22.   'काठमाण्डौ जादा' दुबइमा सार्वजनिक
23.   खरेलद्वयले ओमानमा हंगामा मच्चाए
24.   ‘राहादानी’को मारुनी गीत लोकसंगीत महोत्सवमा
25.   कोरिया तताए नेपाली कलाकारले !
Results 26: You are at page 1 of 2
1 2 Next Last

Powered By : Unitech Media