मंगलवार, असार ०५ गते, २०७५
आइतवार, २०७५ जेष्ठ १२ गते ०४:३३


नेपाल आइडल दोस्रो विजेता गायक निशान भट्टराईको भुन्टी बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

राजेन्द्र भट्टको शब्द तथा संगीत रहेको भुन्टी शुक्रबार सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको भिडियोमा गायक निशान, मोडल एलिसा राई र मिस्टर आर्जे फिचरिङ छन् । नेपाल आइडल प्रतियोगिताको दोस्रो विजेता बनेका निसान भुन्टीमा पहिलो पटक अभिनयमा समेत देखिएका हुन् ।

रामकुमार केसीको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोलाई मनोज बस्नेतले निर्माण गरेका हुन् । 
 

गीतको भिडियो
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
151.   आर्यनको लगन गाठो सपनासंग बाँधिने
152.   संचारकर्मीलाई उपचारका लागि डकुमेन्ट्री प्रदर्शन, १ लाख संकलन
153.   सम्मान पाएपछि रोए भक्तराज
154.   संजय दत्तलाई छुट्टी
155.   मिस वर्ल्डको फाइनलमा इशानी
156.   भुवनको भिडन्त प्रकाशमान संग
157.   डि सिने अवार्ड : उत्कृष्ट ५ नोमिनेशन सार्वजनिक
158.   समयसँगै देश दौडाहामा
159.   कलाकार उठाएर भोट बढाउने मेसोमा दलहरु
160.   मापसेको कक्षापछि दीपकले लाइसेन्स लिए, डीआईजीलाई ‘तीतो सत्य’मा निमन्त्रणा
161.   नम्रताले खोलिन नयाँ प्रेमिको रहस्य
162.   प्रहरीले झुक्यायो : दिपकराज गिरी
163.   अनमोलले फिल्म खेल्छ, म राजनीति गर्छु:केसी
164.   यौनकाण्डमा मुछिएका भारतीय बाबाहरु
Results 164: You are at page 7 of 7
First Prev 1 2 3 4 5 6 7

Powered By : Unitech Media