मंगलवार, असार ०५ गते, २०७५
शुक्रवार, २०७५ जेष्ठ ११ गते २२:२७

यूएईको नेपाली समुदायमा हालसम्म्कै सर्वाधिक राशीको फुटबल प्रतियोगिता एनआरएन कप-२०१८  हुने भएको छ । यो प्रतियोगिता आगामी इदको अवसरमा दुबईमा आयोजना हुदै छ । ‘नेपालीका लागी नेपाली’ भन्ने एनआरएनको नारा अनुरुप यूएईका युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने हेतुले आगामी इदको पहिलो दिन १५ जुनको रात ठीक १० बजे आयोजना हुन लागेको हो ।
 
एनआरएन यूएईको उद्दार कोषको सहयोगार्थ आयोजना हुन लागेको यो प्रतियोगितामा ११ समूहले भाग लिने निश्चित भएको आयोजक समूहका मदन अधिकारीले बताएका छन् ।
 
नेपालमा विभिन्न चर्चित फुटबल क्लब खेल्ने खेलाडीहरु जो अहिले श्रमको सिलसिला युएइ कार्यरत छन्, उनी हरुको पनि सहभागिता हुने हुनाले खेल अति रोमाञ्चक हुने आयोजकले दाबी गरेका छन् ।
 
दुबईको पेनाल्टी फुटबल मैदान सलाउदिन स्ट्रिटमा आयोजना हुने प्रतियोगितामा प्रथम पुरस्कार ५ हजार ५५५ दिराम (१ लाख ६० हजार रुपैयाँ) का साथमा  कप, मेडल र प्रमाणपत्र हुनेछ ।
 
त्यसैगरि ‘दित्तीय पुरस्कारस् ३ हजार ३ सय  ३३३ दिराम (करिब १ लाख रुपैयाँ) कप, मेडल र प्रमाणपत्र हुनेछ । साथमा उत्कृस्ट टुर्नामेन्ट खेलाडीलाई कप प्रमाणपत्र, उत्कृष्ठ गोलकिपरलाई कप र प्रमाणपत्र र प्रत्यक खेलको उत्कृस्ट खेलाडीलाई प्रमाणपत्र प्रदान गर्ने आयोजकले बताएका छन् ।
 
उक्त प्रतियोगितामा सहभागी बन्न दर्ता शुल्क १ हजार १ सय ११ दिराम तोकिएको छ । आगामी १२ जुन २०१८ सम्म प्रतियोगितामा भाग लिने समुहले दर्ता गराइसक्नु पर्ने आयोजकले सर्त राखेका छन् ।
 
फिफाको नियम अनुसार खेल खेलाइने आयोजकले बताएका छन् । प्रतियोगितामा जम्मा १२ टिम मात्र सहभागी हुन पाउने पहिले दर्ता टिमलाई प्राथमिकता दिइने नियम राखिएको उक्त खेल संयोजकहरुमा मदन अधिकारी, मनोज गोर्खाली, नबिन पौडेल, समिम खान, निरन्जन सिलवाल र शम्सेर योन्जन  रहेका छन्  ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
1.   प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस
2.   दिभानको महिला हिंसाबिरुद्धको अभियान
3.   आज ११ औं गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमसहित मनाइदै
4.   गुडिरहेको अत्याधुनिक बसमा भयानक आगो (भिडियोसहित)
5.   यूएर्इको नेपाली समुदायमा सर्वाधिक राशीको एनआरएन कप फुटबल प्रतियोगिता हुँदै
6.   शंखमूल पार्क निर्माणका लागि सहयोग जुटाउन एनआरएनले बनायो समिति
7.   एनआरएनए फिन्ल्याण्डद्वारा परोपकारी परियोजना अन्तर्गत सहयोग प्रदान
8.   जापानमा एनआरएनएले गर्यो लगानी सम्मेलन, पर्यटक र लगानी भित्र्याउन जोड
9.   टोपबहादुरले तिर्नुपर्ने ब्लडमनी दूतावासलाई हस्तान्तरण
10.   सुशील कोइराला फाउन्डेशन र एनआरएनएबीच सम्झौता
11.   श्रममन्त्री विष्टलाई एनआरएनएको सुझाव
12.   एनआरएनएका निवर्तमान अध्यक्ष घले लाप्राक पुग्दा स्थानीयमा खुशी
13.   एनआरएनए यूएईद्धारा आयोजित अन्तर संघ संस्था फुटवल प्रतियोगिता सम्पन्न, तमु समाजले जित्यो उपाधी
14.   क्यान्सर पीडित परिवारलाई एनआरएन सोसियल क्लब ओमानको सहयोग
15.   लाप्राक नमूनावस्तीमा गोलाप्रथाबाट घडेरी वितरण
16.   एनआरएनए अमेरिकाका पदाधिकारी र सिनेटर क्रुजबीच 'टीपीएस'बारे छलफल
17.   यूएर्इमा अलपत्र परेका टोपबहादुरलार्इ एनआरएनएले नेपाल फर्काउने
18.   एनआरएनए आरसीसी अल कासिमद्वारा बाराको विद्यालयलाई सहयोग
19.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
20.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
21.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
22.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
23.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
24.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
25.   एनआरएनएको अस्तित्व संकटमा
Results 406: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media