शुक्रवार, असार ०८ गते, २०७५
बुधवार, २०७५ जेष्ठ ०९ गते २३:०६

अमेरिकी नागरिकता र आप्रवास सेवा (यूएससीआइएस)ले अमेरिकामा बस्दै आएका नेपालीहरुका लागि टेम्पोरोरी प्रोटेक्टेस स्टाटस (टीपीएस) सुविधा नविकरणका लागि आह्वान गरेको छ।  
 
हिजो एक विज्ञप्ति जारी गर्दै अमेरिकी विदेश मन्त्रालयले अमेरिकामा टीपीएस सुविधा लिएर बसोबास गर्दै आएका नेपालीका लागि टीपीएस सुविधा नविकरण गर्न आह्वान गरेको हो । हिजो अर्थात मे २२ बाट सुरु गरिएको उक्त नविकरण गर्ने समयावधि आगामी जुलाई २२ सम्मका लागि खुल्ला गरिएको छ ।     
 
अमेरिकी सरकारले प्रदान गर्दै आएको टीपीएस सुविधाको समापन अवधिसम्म आफ्नो स्थान सुरक्षित गर्नका लागि पुनस् दर्ता प्रक्रिया गर्न नविकरण खुल्ला गरिएको हो । 
 
पुनः दर्ता प्रक्रियाका बारेमा विस्तृत जानकारीका लागि फेडरल रेज http://Federal Register मा गएर हेर्न सकिनेछ। त्यस्तै सबै आवेदकहरुको फारम यूएससीआइएसको वेबसाइट http://uscis.gov/tps. मा उपलब्ध गराइएको छ ।  
 
तीन वर्षअघि सन् २०१५ मा गएको विनासकारी भूकम्पबाट भएको क्षतिलाई मध्यनगर गर्दै अमेरिकी सरकारले नेपालीलाई टीपीएस सुविधा प्रदान गरेको थियो । १८ महिनाको हुने उक्त सुविधाको म्याद थप गरेर ३ वर्ष पुर्याइएको थियो । उक्त टीपीएस सुविधाको समायावधि आगामी जुनमा सकिदैछ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   १ सय ९७ मेनपावर कम्पनीको इजाजतपत्र खारेज, ६४ रोजगारदाता कम्पनी कालो सूचीमा
2.   भीएलएनका सञ्चालक श्रेष्ठलाई ललितपुर अदालतले दियो धरौटीमा रिहाइ गर्ने आदेश
3.   सुनसान वैदेशिक रोजगार, असर सर्वत्र
4.   सकसमा वैदेशिक रोजगार
5.   भीएलएनका सञ्चालक श्रेष्ठ अदालतद्धारा धरौटीमा रिहा
6.   ‘फ्रि भिसा र टिकट’ पुनरावलोकन गर्न राष्ट्र बैंकको सुझाव
7.   अर्को बर्षदेखि कोरिया जान सीप, कार्यक्षमता र अन्तर्वार्ता पनि उत्कृष्ट हुनुपर्ने
8.   कोरियन भाषा परीक्षाका नक्कली विद्यार्थी पक्राउ, परीक्षा आज पनि जारी
9.   विदेश पठाउने बाहनामा ठगेको आरोपमा पक्राउ
10.   २०२५ भित्र नेपाललाई बालश्रम मुक्त देश बनाउछौ : श्रममन्त्री विष्ट
11.   कोरिया जान अब भाषासँगै सीप परीक्षण पनि हुने
12.   सबै प्रदेशमा श्रम कार्यालय स्थापना, के–के समेटिए बजेटमा श्रम र वैदेशिक रोजगारको विषय ?
13.   आगामी साउनबाट नियुक्त्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने
14.   ओएससी र भिएलएन तत्काल हटाउन नसकिने मलेसियाको भनाई
15.   स्वेच्छिक अवकाशबाट कर्मचारीले नाम फिर्ता लिन पाउने, पेन्सन पट्टाको बाटो खुल्यो
16.   दक्षिण कोरियासँग श्रम समझदारी नवीकरण
17.   व्यवसायीसँगको छलफलमा मन्त्रीले भने–मेनपावरको धरौटी बढ्छ
18.   एक लाख घरेलु कामदार पठाउन नेपाललाई साउदीको प्रस्ताव
19.   जेठभित्रै तीन वटै तहमा कर्मचारीको व्यवस्थापन गर्ने सरकारको तयारी
20.   विदेश जानेलाई वैदेशिक रोजगार ‘एप’
21.   दुबईमा नेपालीले फेला पारेको १ लाख १८ हजार डलर फिर्ता गरेपछि सम्मानित
22.   नेपालीलाई टीपीएस सुविधा नविकरण गर्न अमेरिकी सरकारको आह्वान
23.   विदेशबाट फर्किएका युवालाई नीति तथा कार्यक्रममा वेवास्था गरिएको गुनासो
24.   मलेसियन दूतावास भन्छ : ओएससी र भिएलएन बन्द नगर्नु
25.   कतारका नेपालीलाई ‘बेलाको एसी’ खरिदमा भारी छुट
Results 415: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media